ज्येष्ठ नागरीकलाई सम्मान
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नम्वर १ मा रहेका ८३ जना ज्येष्ठ नागरीकलाई आज सम्मान गरिएको छ । नगरपालिका कार्यालयको सहयोगमा आज सो कार्यक्रम सम्पन्न भएको हो । ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरीशनिश्चरे १ ले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख दिलिपकुमार राई, केन्द्रका केन्द्रीय महासचिव कृष्णप्रसाद

