रविनको ‘दिलहिरा…’ अनप्लग भर्सनमा सार्वजानिक (भिडियो)

क्रेजी साप्ताहिक पथरी । रबिन कन्दङ्वाको स्वर रहेको 'दिलहिरा...' बोलको गीतको अनप्लग भर्सनको भिडियो सार्वजानिक गरिएको छ । नवराज लम्सालको शब्द तथा हरि लम्सालको संगीत रहेको सो गीतमा दिपा चाम्लिङले फिचरिङ गरेका छन् । युट्युव च्यानल ट्युल्भ नोट्स मार्फत् सार्वजानिक गरिएको गीतमा अमृत सुनुवारको छायांकन÷निर्देशन रहेको छ । ‘दिलहिरा’ गीति

पाठेघर र आङ खस्ने समस्या सम्बन्धी साहारा नेपालको शिविर

प्रेमप्रसाद भटराई (के.डी) साहारा वचत तथा क्रण सहकारी सँस्थाको सेवा केन्द्र पथरीले महिलाहरुको पाठेघर र आङ खस्ने समस्या सम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर चलाएको छ । विर्तामोडको वि एण्ड सि मेडिकल कलेज र नेपाल परिवार नियोजन संघ झापाको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा १५ जना स्वास्थ्यकर्मिको उपस्थिति थियो ।

प्रधानमन्त्री रोजगार कार्यक्रम ३ वडामा शुरु

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका ३ वटा वडामा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको छ । बुधवारदेखि सुरु भएको कार्यक्रम अन्तर्गत हिजो वडा नम्वर ७ र १० मा कार्यक्रम थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका नगर संयोजक हिमाल राईले  बताए । ७ नम्वरमा वडाध्यक्ष कपिलमणि ढकाल र १० नम्वर वडाका

दिदिले गराइन वहिनिको वलात्कार

  क्रेजी साप्ताहिक पथरी । केराबारी गाउँपालिकास्थित गुराँस होटलमा ६ दिन अघि एक युवतीमाथि भएको बलात्कार घटनाको नयाँ तथ्य खुलेको छ । होटलको १०५ नम्बर कोठामा गत जेठ ३१ गते रातभर राखेर पथरीशनिश्चरे घर भएकी एक १९ वर्षीय एक युवतीमाथि बलात्कार गरिएको थियो । जुस भन्दै झुक्याएर मदिराका रुपमा सेवन

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच दोहोरो भिडन्त, एकको मृत्यु

क्रेजी साप्ताहिक पथरी । सर्लाहीको लालबन्दीमा आज प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीको गोलीबाट एक जना विप्लवका जिल्ला इञ्चार्जको मृत्यु भएको छ । विप्लव माओवादी र प्रहरीबीच दोहोरो भिडन्त हुँदा जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको केन्द्रीय प्रहरी प्रवक्ता

पथरी जेसीजले जेसीज सप्ताह गर्ने

क्रेजी साप्ताहिक पथरी । पथरी जेसीजको आयोजनामा जेसीज सप्ताह २०१९ हुनेभएको छ । जेसीजले विहिबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा सार्वजानिक गरेको हो । जेसीजले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीलाई भ्रष्टाचार विरुद्धको अभियान्ताको रुपमा बोलाएर जेसीज सप्ताह २०१९ को सुरुवात गर्ने भएको छ । इटहरी उपमहानगरपालिकालाई भ्रष्टचारमुक्त नगरको रुपमा

युवा सृजनशील तालिम सम्पन्न

त्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे ८ मा रहेको प्रभात सामुदायिक युवा क्लबको आयोजनामा नगरका युवाहरुका लागि सञ्चालित ३ दिने सृजनशील तालिम सम्पन्न भएको छ । तालिम समापनका अवसरमा बोल्दै तालिम सहजकर्ता पथरी शनिश्चरे नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिनाले हरेक मानिस सृजनशील भएर रचनात्मक जीवन जिउन आवश्यक रहेकोमा जोड

पथरीशनिश्चरेमा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा पनि आजबाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । नगर प्रमुख दिलिपकुमार राईले नगरकै पहिलो कार्यक्रमका रुपमा वडा नम्वर ४ मा कार्यक्रम सुरु गरेका छन ।बेरोजगारहरुका लागि रोजगारमा सहयोग पु¥याउने उद्धेश्यले सरकारले ल्याएको कार्यक्रममा नगरका १० वडाका २०÷२० जनाका दरले २ सय जनालाई

घाँस काट्ने कटर वितरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरका कृषिका व्यवसायिक फर्महरुलाई घाँस पराल काट्ने १० वटा विद्युतीय च्याफ कटर वितरण गरेको छ । नगरको आर्थिक विकास शाखा अन्तर्गत पशुपंक्षी शाखाले ७५ प्रतिशत अनुदानमा आज कटर वितरण गरेको हो । नगर प्रमुख दिलिपकुमार राई र प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलाले

एभरेष्टको सेरामिक तालिम सुरु

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा एभरेष्ट आर्ट फ्युजनले माटाका भाँडा बनाउने एक महिने ताालिम आइतवारवाट शुरु गरेको छ ।पथरी सेरामिक उद्योगको समेत सहकार्यमा सञ्चालित ‘सेरामिक ह्विल थ्रोइङ एण्ड ग्लेज एप्लिकेशन ट्रेनिङ’ सुरु भएको हो । जसको एभरेष्ट आर्ट फ्यूजनका पूर्व अध्यक्ष टीकाराम राई र प्रशिक्षक अमर प्रजापतिले माटाका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.