२५ जनाबाट इम्प्लान्ट प्रयोग
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित शनिश्चरे स्वास्थ्य चौकीमा आयोजित एक दिने शिविरमा २५ जना महिलाले आमो अवधिको परिवार नियोजनको साधन उपयोग गरेका छन् । नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले लामो अवधिको परिवार नियोजनका साधन प्रयोगकर्ताहरुका लागि आयोजना गरेको ‘सेटलाइट क्याम्प’मा २५ जना महिलाले इम्प्लान्ट प्रयोग गरेका छन् । शिविरमा


