राजस्व परामर्श समितिको बैठक
क्रेजी साप्ताहीक पथरी मोरङको पथरीशनिश्चरे नगरपालिकाकाको राजस्व परामर्श समितिको आज बैठक बसी राजस्वका विभिन्न क्षेत्रका बारेमा छलफल र निर्णय भएको छ । समिति अध्यक्ष एवम् नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा बसेको बैठकले नागरिकता, जन्मदर्ता सहितका महत्वपूर्ण विषयमा छलफल गरी निर्णय गरेको छ । सिफारिसका रुपमा भएका निर्णयहरु कार्यपालिका बैठकमा


