श्रीमानले गरे श्रीमतीको विभत्स हत्या
गुल्मी- मदाने गाउँपालिका ६ पुर्कोटका ३२ वर्षीय दुर्गा नेपालीले शुक्रबार आफ्नी ३१ वर्षीया श्रीमती सीता नेपालीको हत्या गरेका प्रहरीले जनाएको छ । कुटपिट गरी श्रीमतीको हत्या गरेर फरार भएका दुर्गाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले उनले के कारणले श्रीमतीको कुटपिट