खस्कँदैछ शिक्षाको गुणस्तर

  भूमिप्रसाद पाठक शिक्षा समय सुहाउँदो भएन भने समाजका हरेक क्षेत्र कमजोर हुन पुग्दछ । यसका लागि सर्वप्रथम राज्यको समयानुकूल पाठयक्रम स्तरीय पाठ्यपुस्तक र सक्षम शिक्षक व्यवस्थापन गर्नैपर्ने हुन्छ । शिक्षालाई यथास्थितिलाई हाउगुजीबाट मुक्त गराउन शिक्षानीतिमा समयसापेक्ष परिवर्तन गर्दै लगिन्छ । विद्यार्थीका निम्ति ज्ञानको स्रोत र सिकाइको मोडेल शिक्षक नै

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

राजनीति भित्र उदय हुने भ्रष्टाचार कानूनले रोक्न सक्दैन

विनोद पाहिम नेपालको राजनीतिक इतिहासको लामो कालखण्डसम्म राणाशासकहरुले वन्द समाज भित्र नेपाली जनतालाई रैति वनाएर राखे, २००७ सालको राजनीतिक परिवर्तन देखी २०४६ सालको बहुदलीय प्रजातन्त्रको पुन स्थापना पूर्व सम्म नेपाली जनता प्रजाको रुपमा वसेका थियौ,ँ किनकी यो अवस्थाको शासन व्यवस्थाको सँचालक परम्परागत वंशमा आधारित राजतन्त्र रहेको कसैवाट छिपेको छैन ।

राजनीतिक दलका नेता कार्यकर्ता स्थानीय तहमा राजनीतिक इमान र ल्याकतको परीक्षणको दुई वर्ष

– विनोद पाहिम एक दशक लामो आन्तरिक राजनीतिक द्वन्द्वका कारण लगभग १५ वर्षभन्दा बढी समयसम्म राज्यको तल्लो तहको राजनीतिक इकाइको जनप्रतिनिधिहरुको उपस्थिति शून्य रह्यो । २०४७ सालको संविधानले व्यवस्था गरेको सबै राजनीतिक एकाइको एक प्रकारले मृत्यु भइसकेको अवस्था थियो । यो लामो शून्य राजनीतिक गति भएको अवस्था जनप्रतिनिधिद्वारा चलाउने राजनीतिक

कला साहित्य उत्सव पृथक् बन्नेछ

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे नगरपालिका नेपाली कला साहित्यको उद्गमस्थल नै हो । बेला–बेलामा साहित्यिक गतिविधिहरु हुने यस नगरको गहना नै साहित्य कला र संस्कृति हो । यही साहित्यिक कला र संस्कृतिको उत्थानका लागि यस नगरमा २०७५ भदौ २६ गते अगुवा जनप्रिय गायक विरध्वज शिवालाई अध्यक्ष चुनेर ‘कला साहित्य प्रवद्र्धन समिति’

नेपाली भाषा कसरी शुद्ध लेख्ने ?

भूमिप्रसाद पाठक लिखित रचनाको शुद्धीकरण लेखाइ शिक्षणको अभिन्न अङ्ग हो। शुद्धीकरणले विद्यार्थीहरुका लेखन सीपको विकासमा मदत पु«¥याउन सक्नुपर्छ र यसबाट उनीहरुलाई लेख्नको अभ्यासका क्रममा पृष्ठपोषण समेत प्राप्त हुनुपर्छ । प्रत्येक विद्यार्थीले लेखेको कपीहरु शिक्षकले हेरेर अशुुद्ध गरेर वा नमिलेका ठाउँमा चिनो लगाइदिनाले मात्र लेखाइमा सुधार्न गाह्रो छ । त्यसकारण विद्यार्थीले

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

दुई तिहाई सरकारको दम्भ

भूमिप्रसाद पाठक जनताले अपेक्षा गरे अनुरुप अहिलेको सरकारले काम गर्न सकिरहेको छैन । सङ्कट र चुनावको बेलामा जनता चाहिने र सङ्कट र चुनाव टरेपछि जनतालाई बिर्सिने रोग प्रायजसो सबै संसदीय राजनीतिक दलको सरकारलाई लागेको पाइन्छ । तलब र भत्तामा मस्त हुने यस्तो चलन २०४६ सालदेखि नै चलेको देखिन्छ । भारतले

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

कक्षा व्यवस्थापन र निराकरणात्मक शिक्षण

–  भूमीप्रसाद पाठक व्यवस्था शब्द ‘अवस्था’मा वि उपसर्ग लागेर बनेको देखिन्छ, जसलाई अभिधात्मक रुपमा ‘कुनै कार्य वा गतिविधिलाई उपयुक्त अवस्थामा राख्ने काम, चाँजोपाँजो, प्रवन्ध’ (प्रयोगात्मक नेपाली शब्दाकोश  (२०६१) वा ‘जस्तो हुनुपर्ने हो ठीक त्यस्तै अवस्था’, ‘राम्रो हालत, इन्तजाम’ (नेपाली बृहत् शब्दकोशः २०४०) भनी अथ्र्याउने गरिएको पाइन्छ । नेपाली भाषाको शिक्षण

निर्देशकको वकपत्र : चलचित्र कसरी बन्छ ?

भीषण राई फिल्म कसरी बन्छ ? यो उत्सुकताले मलाई बेलाबेला उक्साइरहन्थ्यो । रंग पत्रकारिता गर्ने सुषुप्त आकंक्षा पनि संभवत फिल्ममेकर बन्ने ध्येयबाटै प्रकट भएको हुँदो हो । तर, फिल्म बनाउँछु भन्ने हिम्मत गर्न लामो समय लाग्यो । सन्तोष राई, जोसँग म पत्रकारिताबाटै जोडिए । एकपटक अनायसै उनले मेरो मनको कुरा

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

किन खस्किदै छन् सामुदायिक विद्यालयहरू ?

          –   भूमिप्रसाद पाठक संघीय माननीय शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा राजनीति निषेधको घोषणा पटक–पटक गरेका छन् । शिक्षकले राजनीति गरे कारवाही गरिन्छ भन्दै भाषण गरेको पनि देखियो । तर व्यवहारमा भने त्यस्तो देखिएको छैन । थुप्रै शिक्षक दलहरुका महाधिवेशन प्रतिनिधि महासमिति सदस्य, प्रदेश सदस्य जिल्ला सदस्य तथा गाउँ÷नगर समितिहरुमा

२ सय ४१ वर्षे आन्दोलनको प्राज्ञिक अध्ययन

फिपराज बेघा ठ्याक्कै तिथि थाहा भएन । धरानमा चुम्लुङको आयोजना गरिएको थियो । लेखक विजय लुम्फुङ्वा ज्यूसँग ‘लिम्बुवान आन्दोलन (विकासक्रमः विगत र वर्तमान) पुस्तक वारे कुरा गरेको थिए । त्यहि चुम्लुङमा लेखक ज्यूले पुस्तक थपाइदिनुभयो । गद्गद् भए । मैले २ मक्सत्ले पुस्तक थापेको थिए । पहिलो पुस्तकको सरसर्ती अध्ययन