
रिफुजी च्यालेन्ज कप : आयोजक वाईएफसीलाई उपाधि
क्रेजी संवाददाता पथरी । छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रेफ्युजी च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधि आयोजक वाईएफसी पथरीशनिश्चरेले आफ्नो पोल्टामा पारेको छ । पथरी शनिश्चरे–१० को प्रस्तावित नगर रंगशालामा आज भएको फाइनल खेलमा बीवाईसी बेलडाँगीलाई १–० अन्तरले पाखा लगाउँदै उपाधि आफ्नो कब्जामा पा¥यो । फाइनल खेलको पहिलो हाफको १२ औ मिनेटमा सागर