
अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा पनि रेडस्टार अब्बल छ– प्रमुख तुम्वापो
क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले वडा नं. २ मा स्थापित रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय अध्ययनको साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल रहेको बताउनुभएको छ । आज विद्यालयको २७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको प्रमुख अतिथि रहनुभएका नगर प्रमुख तुम्वापोले सो कुरा बताउनुभएको हो । वार्षिकोत्स्वको अवसरमा विद्यालयले