
पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव समापनः प्राज्ञ खड्गी सम्मानित
क्रेजी संवाददाता पथरी। कला साहित्य प्रवर्द्धन समितिको आयोजना तथा पथरीशनिश्चरे नगरपालिकाको सहयोगमा आयोजित बाल साहित्य महोत्सव २०८० समापन भएको छ । बैशाख २४ गते देखी संचालनमा रहेको बाल साहित्य महोत्सव शनिबार समापन भएको हो । समापन कार्यक्रममा कार्यशालामा सहभागि बालबालिकाहरुले आफ्नो प्रस्तुतिहरु पस्किएका थिए । सात दिने कार्यशालामा गीत संगीत,