पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण हुने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरेमा पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट प्रतियोगिताको चौथो संस्करण आयोजना हुनेभएको छ । आज आयोजक पथरी शनिश्चरे प्रिमियर लिग समितिले पथरीको मनोहर होटल एण्ड पार्कमा पत्रकार सम्मेलनको आयोजना गरी कात्तिक १० गतेदेखि हुने प्रतियोगितामा ७ वटा टोली सहभागी हुने जानकारी गराएको छ । प्रस्तावित

हरियालीको १८ औं वार्षिक साधारणसभा सम्पन्न

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. २ अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको १८ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज हरियालीको सभाहलमा आयोजित साधारणसभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो । समूहको १८ औं चुनावी साधरणसभा घोषणा भए पनि दोहोरो उम्मेद्वारी कसैले नदिएको

पथरीशनिश्चरे ४ मा स्थापित राधाकृष्ण मन्दिरमा रथयात्रा सम्पन्न (फोटो फिचर)

ईस्वर दुलाल पथरी । नेपाल आफैमा धार्मिक देशका रुपमा चिनिन्छ । मन्दिरै मन्दिरको देशको रुपमा विश्व माझ परिचित छ । मोरङको पथरीशनिश्चरे वडा नं. ४ मा स्थापित राधा कृष्ण मन्दिरले नगरपालिका क्षेत्रको ध्यानाकर्षण गर्नुका साथै धार्मिक पर्यटनको उपयुक्त गन्तव्य समेत बन्ने विश्वास गर्न सकिन्छ । उसो त पथरीशनिश्चरे नगरपालिका क्षेत्र

पथरी बहुमुखी क्याम्पसमा विश्व विद्यालय अनुदान आयोगको भिजिट पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्वालिटी एसुरेन्स एण्ड एक्रिडिटेशन (क्यूएए) प्रक्रियाको लागि विश्व विद्यालय अनुदान आयोगको प्रथम भिजिट आज पूरा भएको छ । विश्व विद्यालय अनुदान आयोगको पूर्ब सदस्य सचिव तथा आयोगको विशेषज्ञ प्राध्यापक भोलानाथ पोखरेल र नबिना चौलागाइले

हेम्स इन्टरटेनमेन्टद्वारा विद्यालय सामग्री वितरण

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. १० मा स्थापित श्री हिरक आधारभूत विद्यालयमा विद्यालय सामग्री वितरण कार्यक्रम गरिएको छ । आइतबार हेम्स इन्टरटेनमेन्ट अनलाइन यु ट्युब च्यानल मार्फत् स्कुल ब्याग वितरण गरिएको हो । ग्रामीण क्षेत्रका सामुदायिक दिद्यालयको शिक्षाको स्तरलाई उठाउन सहयोग पुग्न सकोस् भन्ने हेतुले आयोजना

पथरी बहुमुखी क्याम्पसमा क्युएए प्रक्रियाः विभिन्न चरणमा अन्तरक्रिया

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्युएए प्रक्रिया अन्तरगत आज सोमबार सरोकारवालाहरु माझ अन्तरक्रिया गरेको छ । शैक्षिक गुणस्तर क्यूएए प्रमाणित गर्न प्रक्रिया अघि बढेपछि त्रिभुवन विश्व विद्यालय अनुदान आयोग प्रि फिल्ड भिजिटको लागि क्याम्पसमा आएको थियो । विश्व विद्यालय अनुदान

कञ्चनजंघाको २३ औं साधारणसभा तथा पथरीशनिश्चरे सेवा केन्द्रको तेस्रो वार्षिकोत्सव

क्रेजी संवाददाता पथरी । कञ्चनजंघा बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं वार्षिक साधारणसभा तथा पथरीशनिश्चरे सेवा कार्यालयको तेस्रो वार्षिकोत्सव एवं ईकाई साधारणसभा सम्पन्न भएको छ । सोमबार संस्थाको पथरी बजारमा स्थापित सेवा कार्यालयको तेस्रो वार्षिकोत्सव तथा ईकाई साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका नगर उपप्रमुख देवीमाया काफ्लेले

पथरी बहुमुखी क्याम्पसमा त्रिभुवन विश्व विद्यालय अनुदान आयोग फिल्ड भिजिटमा

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन क्युएए प्रक्रिया अघि बढेको छ । आज शैक्षिक गुणस्तर क्यूएए प्रमाणित गर्न प्रक्रिया अघि बढेपछि त्रिभुवन विश्व विद्यालय अनुदान आयोग प्रि फिल्ड भिजिटको लागि क्याम्पसमा आएको हो । विश्व विद्यालय अनुदान आयोगकोको पूर्ब सदस्य सचिव

प्याव्सनद्वारा स्पेलिङ कन्टेस्ट प्रतियोगिता

क्रेजी संवाददाता पथरी । प्याव्सन पथरीशनिश्चरे नगर समितिको आयोजनामा प्याव्सन स्पेलिंङ कन्टेस्ट प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार पथरीशनिश्चरे वडा नं. २ को सिनभिलेज पार्टी प्यालेसमा भएको सो प्रतियोगितामा प्राप्ताङ्क बराबर भए पश्चात् टाइब्रेकरमा पूर्व क्षितिज प्रथम र सुपब् मोडल स्कुल दोस्रो भएको छ । यस्तै तेस्रो र चौथो स्थानका

दुई सामुदायिक विद्यालयको अनुगमन र सरोकारवालाहरुसँग छलफल

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका अनुगमन समितिको संयोजक एवम् उपप्रमुख देवीमाया काफ्लेको अगुवाइमा आज २ वटा सामुदायिक विद्यालयको अनुगमन गरिएको छ । वडा नं. ८ मा अवस्थित बुद्ध मावि तथा वडा नं. ५ को अमरसिंह माध्यमिक विद्यालयमा उपप्रमुख, नगरका शिक्षा अधिकृत नविन खुलालले विद्यालयको अनुगमन गरी विद्यालयमा