
नगर स्तरीय फुटबलमा वडा नम्बर ८ विजयी, आज वडा नं. ३ र ६ भिड्ने
क्रेजी संवाददाता पथरी । पथरी शनिश्चरेमा अवस्थित भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगर स्तरीय फुटबल टुर्नामेन्ट—२०७७ को हिजो मंगलबार भएको खेलमा पथरी शनिश्चरे ८ नम्बर वडा विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ । आयोजक ‘बि’ लाई टाई–ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै वडा नम्बर ८ ले दोश्रो चरणमा स्थान