
अपाङगता सहायक सामग्री व्यवस्थापन
क्रेजी साप्ताहिक पथरी शनिश्चरे- मोरङको पथरी शनिश्चरे नगरमा सञ्चालित अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अपाङगता सहायक सामग्री खरिद सहितको कार्यक्रम तय भएको छ । अपाङगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम व्यवस्थापन समिति अध्यक्ष नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको आजको बैठकले यस अघि सम्पन्न वडा वडामा सञ्चालित अपाङगता शिविरमा संकलन