विवाहको एक वर्षपछि इन्दिरा र शरदले दिए पार्टी

गायिका इन्दिरा जोशी र पति शरद केडियाले विवाहको एक वर्षपछि शनिबार विवाहभोज गरेका छन् । सोल्टी होटलमा आयोजित रिसेप्सनमा फिल्म, संगीत, फेसन र टेलिभिजन क्षेत्रका व्यक्ति उपस्थित रहे । काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह दम्पतीसहित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, न्ह्यु बज्राचार्य, कुन्ती मोक्तान दम्पती, रामकृष्ण ढकाल, निर्मल शर्मा, केकी अधिकारी, रीमा

‘ज्याकी :आई एम ट्वान्टी वान’ र ‘प्रसाद २’ ले कति कमाए ?

धीरज मगर स्टारर डान्स ड्रामा ‘ज्याकी : आई एम ट्वान्टी वान’ले समग्रमा दर्शकमा सकारात्मक प्रतिक्रिया प्राप्त गयो । सामाजिक कथावस्तुको फिल्मको मात्र बाढी आउँदा वाक्क भएका दर्शकसामु भिन्न जनराको फिल्मले आशा र नयाँपनको स्वाद पनि पस्किएको थियो । फिल्मसामु तीन दिन लामो सप्ताहन्तको कमाइ गर्ने राम्रो अवसर पनि थियो ।

भ्वाइस किड्सका अन्तिम ८ प्रतिस्पर्धी घोषणा, जेठ ५ मा ग्राण्ड फिनाले

टेलिभिजन रियालिटी शो भ्वाइस किड्सको पछिल्लो सप्ताहन्तका एपिसोडबाट आठ जना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । शनिबारको एपिसोडमा टिम प्रविशा अधिकारीबाट अग्रिमा रिजाल र अर्नव बन तथा टिम प्रमोद खरेलबाट स्पन्दन सुब्बा र रिजन डाँगी अन्तिम चरणमा प्रवेश गरे । दर्शकको मतको आधारमा यी प्रतिस्पर्धीले फिनालेको यात्रा तय गर्दा अन्य

२१ विधामा विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान

विन्ध्यवासिनी म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ । राजधानीमा आयोजित समारोहमा विजेतालाई पुरस्कृत गरियो । २०७९ सालमा रिलिज भएका गीतलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको हो । नेपाली सांगीतिक क्षेत्रमा योगदान दिएबापत संगीतकार प्रकाश गुरुङलाई नगद एक लाख रुपैयाँसहित लाइफटाइम अचिभमेन्ट अवार्ड हस्तान्तरण गरियो । ५० हजार रुपैयाँसहित सुकमित गुरूङलाई

‘सिमसिमे पानीमा’ गीतको तीसवर्ष : रेखा शाहले ल्याइन् नयाँ भिडियो र अडियो

लोकतन्त्रको पुनर्उदयसँगै नेपाली सङ्गीतमा सार्वजनिक भएको गीत ‘सिमसिमे पानीमा’को नयाँ अडियो र भिडियो सार्वजनिक भएको छ । २०४९ सालमा गायिका रेखा शाहले आफ्नै रचना, सङ्गीत र स्वरमा रेडियो नेपालले आयोजना गरेको देशब्यापी लोकगीत प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि यस गीतले छुट्टै चर्चा मात्रै पाएन, लोकप्रिय समेत बनेको थियो । उक्त

भ्वाइस किड्समा टीम सुशान्त र मिलनका चार प्रतिस्पर्धी फिनालेमा प्रवेश

भ्वाइस किड्सको शुक्रबारको एपिसोडबाट चारजना प्रतिस्पर्धी फिनालेमा प्रवेश गरेका छन् । दर्शकीय मतको आधारमा निकै रुचाइएका अन्य प्रतिस्पर्धी चाहिँ प्रतिस्पर्धाबाट बाहिरिए ।टीम मिलन नेवारबाट सृष्टि लामा र निशित विके अन्तिम आठमा प्रवेश गरे । टीम सुशान्त केसीबाट निहारिका खड्का र परिश्ना बाँस्तोला फिनालेमा प्रवेश गरे । शनिबारको एपिसोडबाट टीम प्रमोद

दीया पुन स्टारर फिल्म ‘अन्तिम संस्कार’ को टिजर सार्वजनिक

आगामी असार ८ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘अन्तिम संस्कार’को टिजर सार्वजनिक भएको छ । यसमा रहस्य, कौतुहलता र भावनालाई समेट्ने प्रयत्न गरिएको छ ।प्रदीप शाही निर्देशित यो फिल्म सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो । फिल्मको कथावस्तु एक रहस्यमय हत्याको वरपर फन्को मार्छ । फिल्मले हराएको व्यक्तिको खोजी

शाहरुख खानको ‘जवान’ भदौ २१ गते रिलिज हुने

शाहरुख खान स्टारर बलिउड फिल्म ‘जवान’को नयाँ प्रदर्शन मिति तय भएको छ । उनले शनिबार फिल्मको पोस्टर सार्वजनिक गर्दै रिलिज डेटको घोषणा गरेका हुन् । यो फिल्म अब भदौ २१ गते विहिबार प्रदर्शन हुनेछ । एट्ली निर्देशित यो फिल्म घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति

बाल साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोलिदेखि सुरु हुने बाल साहित्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । कला साहित्य प्रवद्र्धन समितिको आयोजनामा हुने महोत्सव पथरीशनिश्चरे–१ मा स्थापित पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ । महोत्सव भोलिदेखि ३० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सव उद्घाटन कार्यक्रमका

जारी, प्रसाद २ र नाइँ नभन्नु ल ६ ले कति कमाए ?

‘नाइँ नभन्नु ल ६’ पहिलो साता नै हलबाट हटेको छ । फिल्मले आफ्नै पूर्वश्रृंखलाको उपलब्धिलाई हासिल गर्न सकेन । चलेको ब्राण्ड नै सात दिनमा हलबाट उत्रिएको पहिलोपटक हो । ब्राण्ड र आँचल शर्मासहित अन्य कलाकारको फेसभ्यालुले पनि विरासतलाई जोगाउन सकेन ।चलचित्र विकास बोर्डका अनुसार सात दिनमा फिल्मले २५ लाख रुपैयाँ