सलमानको फिल्म ‘टाइगर ३’ को छायांकनमा ८ मेदेखि शाहरुख जोडिने

‘पठान’को सफलतापछि शाहरुख खान चाँडै नै सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ मा जोडिंदैछन् । सलमान र कटरिना कैफको शीर्ष भूमिका रहने फिल्ममा शाहरुखले केमियो रोल गर्दैछन् । स्मरण रहोस्, शाहरुखको पठानमा पनि सलमानले १५ मिनेट लामो केमियो भूमिका गरेका थिए । फिल्ममा शाहरुख र सलमान एकसाथ दुश्मनविरुद्ध लडेको दृश्यलाई

मेट गालाको रेड कार्पेटमा हलिउड सेलिब्रिटीदेखि आलिया–इशा अम्बानीसम्म देखिए प्रबल गुरुङको डिजाइनमा

फेसनको महाकुम्भ भनिने मेट गाला सुरु भइसकेको छ । यस वर्षको मेट गाला मे दिवसका दिनदेखि सुरु भएको हो । न्युयोर्कमा रहेको ‘मेट्रोपोलिटन म्युजियम अफ आर्ट्स कस्ट्युम इन्स्टिच्युट’ का लागि रकम सङ्कलन गर्न आयोजना हुने मेट गालामा हरेक वर्ष छुट्टै थिम हुन्छ । यसपटकको मेट गालाको थिम ‘कार्ल लेगरफिल्ड’ हो

साकेलामा गायनतर्फ दियाली र नृत्यतर्फ राई प्रथम

खोटाङको साकेला गाउँपालिकामा आयोजना गरिएको ‘पालिका प्रतिभा–२०८०’मा गायनतर्फ रवीन दियाली र नृत्यतर्फ मेनुका राई प्रथम भएका छन् । गाउँपालिकासँगको सहकार्यमा खोटाङ कलाकार समाजले उक्त प्रतियोगिता आयोजना गरेको हो । जिल्लाका दशवटै पालिकामा प्रतिभा खोजी अभियानअन्तर्गत मङ्गलबार साकेलामा फाइनल अडिसनमार्फत गायन र नृत्य विद्याको उत्कृष्ट तीन–तीन प्रतिभा छनोट गरिएका थिए ।

वीरेन्द्रनगरमा बुधबारदेखि नेपाल युरोपियन युनियन फिल्म फेस्टिभल

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा दोस्रो पटक नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको आयोजना गरिने भएको छ । बुधबारदेखि वीरेन्द्रनगरमा उक्त चलचित्र महोत्सव सुरु हुने भएको हो । द डेलिगेसन अफ द युरोपियन युनियन टू नेपालको आयोजनामा हुने उक्त महोत्सव ३ दिन चल्ने छ । ‘सबैका लागि मानवअधिकार उत्सव’ नारा दिइएको उत्सवमा

पारिश्रमिक वृद्धिको माग गर्दै हड्तालमा उत्रिए हलिउड लेखक

हलिउड फिल्मका लेखकहरुले मंगलबारदेखि हडताल सुरु गर्दैछन् । छाता संस्था राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा हुन लागेको यो हड्ताल १५ वर्षयताकै ठूलो हुने बताइएको छ । हड्तालका कारण स्टुडियोको काम कारवाही र फिल्म निर्माण प्रभावित हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उचित पारिश्रमिकलाई लिएर स्टुडियोसँग लगातार भइरहेका वार्ता असफल भएपछि

पारिश्रमिक वृद्धिको माग गर्दै हड्तालमा उत्रिए हलिउड लेखक

हलिउड फिल्मका लेखकहरुले मंगलबारदेखि हडताल सुरु गर्दैछन् । छाता संस्था राइटर्स गिल्ड अफ अमेरिकाको आह्वानमा हुन लागेको यो हड्ताल १५ वर्षयताकै ठूलो हुने बताइएको छ । हड्तालका कारण स्टुडियोको काम कारवाही र फिल्म निर्माण प्रभावित हुनसक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । उचित पारिश्रमिकलाई लिएर स्टुडियोसँग लगातार भइरहेका वार्ता असफल भएपछि

प्रबल गुरुङको डिजाइन लगाएर मेटगालामा आलियाको डेब्यु (तस्वीर)

बलिउड अभिनेत्री आलिया भट्टले नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाएर विश्व फेसनको महाकुम्भ मेटगालामा डेब्यु गरेकी छन् । नेपाली समयानुसार मंगलबार बिहान न्युयोर्कमा भएको यो भव्य समारोहमा प्रबलको डिजाइनलाई आलियासहित दर्जन हलिउड सेलिब्रिटीले समेत लगाए । रेड कार्पेटमा डेब्यु गर्दा आलिया सेतो पर्ल गाउनमा सुन्दर देखिइन् ।

‘जारी’ हेरेपछि मन्त्री किरातीको सुझाव : फिल्मलाई गाउँगाउँमा लगेर देखाउनुस्

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले फिल्म ‘जारी’ हेरेपछि यसलाई गाउँगाउँमा लगेर देखाउन निर्मातालाई सुझाव दिएका छन् । सोमबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा ६ बजेको शो हेरेका उनले पूरै समय बसेर चाखपूर्वक फिल्म हेरे । निजी सहायक र सुरक्षाकर्मीसँग बसेर फिल्म हेरेका मन्त्री किरातीले एउटा पनि फोन कल नउठाई

पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘हुक्का’को ट्रेलर सार्वजनिक

आगामी जेठ १२ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हुक्का ः एन अब्जर्ड ड्रिम’को ट्रेलर सार्वजनिक भएको छ । शम्भु थापा निर्देशित यो फिल्मले मर्मस्पर्शी पारिवारिक कथावस्तु पेश गरेको छ । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँगको सहकार्यमा फिल्म निर्माण गरेको हो । ट्रेलरमा शीर्ष कलाकारहरु प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे,

१५ वर्षमा पहिलो पटक हलिउडमा हडताल

हलिउडका टिभी र सिनेमाका लेखक मङ्गलवार हडतालमा उत्रिएका छन् । थुप्रै स्टुडियोमा तलबसँग सम्बन्धित मुद्दामा कुरा नमिलेपछि उनीहरुले यस्तो निर्णय लिएका हुन् ।छिल्लो १५ वर्षमा पहिलो पटक राइटर्स गिल्ड अफ अमेरिकाका ९ हजार लेखक अर्थात् यसका९८ प्रतिशत मतदाता हडतालमा छन् । गिल्डले ट्विटरमा स्थानीय समय अनुसार १२ बजेदेखि उनीहरू हडतालमा