आर्यन र मुकुनको ‘दौतरी’ मा गरिमा

मधुसूदन भट्टराईको निर्देशन रहने फिल्म ‘दौतरी’ मा मोडल गरिमा शर्मा भित्रिएकी छन् । फिल्मको मुख्य भूमिकाको लागि निर्माण टिमले उनलाई छनोट गरेको हो । फिल्म अभिनय बिषयमा शनिबार गरिमा र निर्माण युनिटबीच सम्झौता भएको छ । गरिमाले यसअगाडि फिल्म ‘लण्डन टु पेरिस’ अभिनय गरेकी छन् । जसको प्रदर्शन बाँकी रहेको

शाहिदलाई फकाउन करिनाको दुई महिने संघर्ष

फिल्म उद्योगमा कैयौं यस्ता प्रेम प्रसंग छन्, जुन सधैं चर्चामा रहिरहन्छ । ती कतिपय प्रेम प्रसंग वियोगमा नै परिणत हुन्छन् । अभिनेता शाहिद कपुर र अभिनेत्री करिना कपुर कुनै समय बलिउडको हटकेक थिए । उनीहरुको प्रेमको चर्चा मिडियामा सधैं भइरहन्थ्यो । तर अहिले करीना र शाहिद दुवै आफ्नो वैवाहिक जीवनमा

माइतीघर पुगेर कलाकारले जनाए महावीर पुनको आन्दोलनमा ऐक्यबद्धता

वैज्ञानिक महावीर पुनको आन्दोलनमा कलाकारले पनि ऐक्यबद्धता जनाएका छन् । शुक्रबारदेखि पुनले काठमाडौंको माइतीघरमा गरेको आन्दोलनमा कलाकारहरु पुगेर समर्थन जनाएका हुन्। ‘छक्कापञ्जा ४’ का कार्यकारी निर्माता तथा अभिनेता निर्मल शर्मा पनि माइतीघर पुगेर पुनको आन्दोलनमा समर्थन व्यक्त गरे । कलाकारहरु महेश त्रिपाठी, मनिष राउत र हिमेश पन्तले पुनको आन्दोलनमा ऐक्यबद्धता

‘कलाकारको लागि कमर्सियल र आर्टहाउस दुवै फिल्म उत्तिकै महत्वपूर्ण’

महेश त्रिपाठी पछिल्लो समय घरेलु फिल्मका चर्चित अभिनेता हुन् । ‘चपली हाइट ३’ डेब्यु अभिनेताको पछिल्लो फिल्म ‘प्रसाद २’ हलमा चलिरहेको छ । सुदर्शन थापा निर्देशित यो पछिल्लो फिल्ममा उनले सानोकाजीको भूमिका निर्वाह गरेका छन् । दृश्यभाषाको हिसाबले उनको आगामी फिल्म ‘हल्कारा’ यस वर्षकै प्रतीक्षितमध्येको एक हो, जहाँ उनले शीर्ष

किम कार्दसियन जस्तो देखिन प्लास्टिक सर्जरी गरेकी मोडलको मृत्यु

हलिउड सेलिब्रिटी किम कार्दसियन जस्तो देखिने क्रिस्टिना एस्टेन गौरकानीको प्लास्टिक सर्जरीपछि हृदयघातका कारण मृत्यु भएको छ । इन्टरनेटमा एस्टेन जी भनेर चिनिने ३४ वर्षीय मोडलको हालै शल्यक्रियाबाट निको हुने क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकाको क्यालिफोर्नियाकी मोडलका ६ लाख ३१ हजार इन्स्टाग्राम फलोअर्स थिए । उनी प्रायः

‘किसीका भाइ किसीकी जान’ले भारतमा कमायो १०० करोड, नेपालमा ३ करोड

सलमान खान स्टारर ‘किसीका भाइ किसीकी जान’ले भारतको घरेलु बक्स अफिसमा १०० करोड भारुको कमाइ गरेपछि फ्यानहरुले राहतको सास फेरेका छन् । बलिउड सञ्चारमाध्यमका अनुसार आइतबार ४.५० करोड कमाउँदै फिल्मले १०० करोडको आँकडा पार गरेको हो । सन्तोषजनक पहिलो सप्ताहन्त ओपनिङ गरेको फिल्मको अकुपेन्सीमा सोमबारदेखि गिरावट आएको थियो । यद्यपि,

‘सकम्बरी’ गीत दुई सातादेखि ट्रेन्डिङको शीर्षस्थानमा, दुई करोड नाघ्यो भ्युज

दुई साताअघि युट्युबमा रिलिज भएको प्रकाश सपुतको गीत ‘सकम्बरी’ले एकपछि अर्को कीर्तिमान रचिरहेको छ । एक साताभित्रै करोड पटक हेरिने गीत होस् या लामो समयसम्म युट्युबको नेपाल ट्रेन्डिङको शीर्षस्थानमा रहने गीत । यो गीतले लोभलाग्दो भ्युज प्राप्त गरिरहेको छ । गीतलाई युट्युबमा हेर्ने गति रोकिएको छैन । हुनसक्छ यही कारण

तीन वर्षपछि ‘आँप’ जोडी एकसाथ, आँचलको निम्तोमा पलले सँगै हेरे ‘नाइँ नभन्नु ल ६’

तीन वर्षपछि ‘आँप’जोडी एकसाथ देखिएको छ । आँचल शर्माको निम्तोमा पल शाह ‘नाइँ नभन्नु ल ६’ हेर्न डेढ वर्षपछि हलमा पुगे । उनीहरुले आइतबार राति क्यूएफएक्सको लबिम हलमा सँगै फिल्म हेरे । फिल्म स्क्रिनिङपछि मिडियासामु कुरा गर्दा यी दुई केही भावुक सुनिएका थिए । कुराकानीमा एकअर्काप्रति पल र आँचलको लगाव

धीरज र जसिताले गरे हर्क साम्पाङको खानेपानी आयोजनामा श्रमदान

प्रदर्शन तयारीमा रहेको फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’का कलाकारले धरान पुगेर मेयर हर्क साम्पाङले सञ्चालन गरिरहेको खानेपानी आयोजनामा श्रमदान गरेका छन् । फिल्मका शीर्ष कलाकारहरु धीरज मगर, जसिता गुरुङ र प्रेम सुब्बाले पाइप बोक्दै साम्पाङको कामलाई सघाए । साम्पाङले काम भइरहेको ठाउँमा उनीहरुलाई स्वागत गर्दै कलाकारलाई राष्ट्रका गहना

पथरीशनिश्चरेमा बाल साहित्य महोत्सव २०८० हुने

सन्तोष राई पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कला साहित्यमा रुचि राख्ने मानिसहरुको बाहुल्यता बढी छ । त्यसैले त कला साहित्य प्रबद्र्धन समितिको आयोजनामा बाल साहित्य महोत्सव २०८० को आयोजना हुँदैछ । आज पथरीशनिश्चरे–२ मा स्थापित होटल साल्पामा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले यही वैशाख २४ गतेदेखि ३० गतेसम्म महोत्सव लाग्ने