‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा

भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनि ट्रान्सफरको संयुक्त आयोजनामा प्रदान गरिँदै आएको ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ घोषणा गरिएको छ । यो वर्ष ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७९’ गायनतर्फ गायक दीप श्रेष्ठ र सङ्गीततर्फ सङ्गीतकार शक्ति बल्लभलाई प्रदान गरिने गायक भक्तराज आचार्यका छोरा स्वरुपराज आचार्यले जानकारी दिए ।

उमेश र अनुको ‘साइकल सरर’ बिना र राहुलको रोमान्स

गायक उमेश मुस्कान र गायिका अनु चौधरीको स्वर रहेको नयाँ गीत ‘साइकल सरर’ सार्वजनिक भएको छ । गायक मुस्कानकै शब्द, संगीत रहेको प्रेमिल गीतमा विशाल निरौलाको एरेन्ज छ । गीतको हरेक शब्दले प्रेमी–प्रेमीकाबिच हुने प्रेमको भाव झल्काउछ । गीतको भिडियोमा मोडल बिना राउत र राहुल केसीको अभिनय छ । बिना

विश्व फेसनको महाकुम्भ मेटगाला रेडकार्पेटमा स्टारले छरे जादू (तस्वीर)

विश्व फेसनको महाकुम्भ मानिने यस वर्षको मेटगाला–२०२३ अमेरिकाको न्युयोर्कमा सोमबार राति सम्पन्न भएको छ । विश्व फिल्म, संगीत, फेसन, खेलकुद क्षेत्रका स्टारहरुको चमकधमकपूर्ण उपस्थितिले विश्वको ध्यानलाई मेटगालाले आकर्षित गयो । यसपटक मेटगालामा हाइप्रोफाइल डेब्यु भएको छ । बीटीएस, ब्ल्याकपिंकजस्ता के–पप क्षेत्रका हस्ती हुन् या बलिउड एक्ट्रेस आलिया भट्ट, जसले यसपटक

सुबानी मोक्तानको ‘बानी’ गीत विवादमा, संगीतकारबाट पहिल्यै किनेको आर्जन पाण्डेको दाबी

गायिका सुवानी मोक्तानको नयाँ गीत ‘बानी’ विवादमा तानिएको छ । गायक आर्जन पाण्डेले उक्त गीतको अधिकार चार वर्षअघि नै संगीतकार कमल खत्रीबाट आफूले किनेको दाबी गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै आर्जनले आफू अन्यायमा परेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । सोमबार मात्र आर्जनले आफ्नो स्वरमा नयाँ गीत ‘तिमीलाई

‘हिमालय लोकस्टारले धेरैलाई मौलिक संगीतप्रति मोह जगायो’

लोकसंगीतमा आधारित टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारको ग्राण्ड फिनाले यसैसाता सम्पन्न भएको छ । चार महिना चलेको यो टेलिभिजन कार्यक्रमले लोकसंगीतमा नयाँ पुस्ताका कलाकार जन्माएको छ । हजारौं हुँदै अन्तिम ६ जनासम्मको यो रोचक प्रतिस्पर्धामा एक से एक तन्नेरी लोकगायकले गायकी प्रस्तुत गरे । उनीहरुको प्रस्तुतिलाई निखार्न र कार्यक्रमलाई रोचक

‘सहायक श्रीमान्’ले जापानमा जित्यो एक करोड ३० लाख राशीको पुरस्कार

बहुपतिप्रथाबारेको डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैंया राशीको पुरस्कार जितेको छ । गणेश पाण्डे निर्देशित फिल्मले जापानको क्युशु सहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिभलमा एक लाख अमेरिकी डलर बराबरको रकम जितेको हो । मेहोदो महोत्सवमा १२२ देशका ३ हजार ५३३ वटा फिल्म

२५ वर्षपछि सहकार्य गर्दै सलमान खान र करण जोहर

गत अप्रिलमा ‘किसीका भाइ किसीकी जान’ रिलिज हुनुअघि अभिनेता सलमान खान र निर्माता करण जोहरले एक नयाँ प्रोजेक्टको बारेमा छलफल गरिरहेको खबर आएको थियो । यो फिल्मलाई ‘शेरशाह’ निर्देशक विष्णु वर्धनले निर्देशन गर्ने चर्चा पनि थियो । बलिउड स्रोतका अनुसार सलमानले यो फिल्मका लागि स्क्रिप्ट समीक्षा गरिरहेका थिए र धर्मा

एडलेडमा पुगेर टुंगियो मंगोलियन हार्टको अष्ट्रेलिया टुर

चर्चित नेपाली ब्यान्ड मंगोलियन हार्टको अष्ट्रेलिया टुर सकिएको छ । १० अप्रिलमा मेल्बर्नबाट सुरु भएको अष्ट्रेलियाको सांगीतिक यात्रा आइतबार एडलेडमा पुगेर सकिएको हो । ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्विन, २३ मा पर्थ, २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर आफ्नो प्रस्तुति

पूर्वी नेपालमा बन्दै ‘दुई कदम’

उदय सुब्बाको निर्देशन रहेको छायांकनरत फिल्म हो ‘दुई कदम’ । फिल्मको पूर्वका धनकुटा, तेह्रथुम, इलाम, झापा लगायतका स्थानमा छायांकन भइरहेको छ । फिल्मको अहिले ८० प्रतिशत छायांकन सकिएको र केही दिनमा पुरै छायांकन सकिने निर्देशक सुब्बाले जानकारी दिए । दयाराम घिमिरेको कथा रहेको प्रेमकथात्मक फिल्ममा तारादेवी लिम्बुको निर्माण छ ।

रियाशाले दिइन् ‘ब्याचलोरेट पार्टी’

कलाकार रियाशा दाहालले ‘ब्याचलोरेट पार्टी’ दिएकी छन् । उनले शनिबार केही नजिकका साथीलाई काठमाडौँको बुढानिलकन्ठस्थित पार्क भिलेज रेष्ट्रोमा ‘ब्याचलोरेट पार्टी’ दिएकी हुन् । ‘ब्याचलोरेट पार्टी’ मा उनका नजिकका साथीभाईको सहभागिता रहेको थियो । ‘ब्याचलोरेट पार्टी’ को तस्बिर पार्टीमा सहभागीले सामाजिक सञ्जालबाट शेयर गरेका छन् । जसमा उनी निकै खुसी देखिएकी