फिल्म ‘सानीमाया’ को शुभमहूर्त

फिल्म ‘सानीमाया’ निर्माण हुने भएको छ । ८८४८ इन्टरटेनमेन्ट प्रालिले फिल्म निर्माण गर्न लागेको हो । फिल्मको बिहिबार एक समारोहकाबीच शुभमहूर्त गरिएको छ । फिल्ममा रामचन्द्र अधिकारी, शारदा गिरि ,सावित्रा चिलवाल, राजकुमार शाह ,अर्जुन थापा ,स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाल, कृष्ण प्रसाद धिताल लगायत कलाकारको अभिनय रहनेछ। राज चौधरी

सृष्टिसँगको फोटोबारे सिसनको प्रष्टीकरण : हामी केट–लियोजस्तै मिल्ने साथी हौं

अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ र भ्लगर सिसन बानियाँबीचको एक रोमान्टिक तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उक्त फोटोमा सृष्टिले सिसनलाई चुम्बन गरेको देख्न सकिन्छ । यो फोटो फेसबुकमा भाइरल हुने बित्तिकै यी दुईबीच सम्बन्धलाई लिएर अड्कलबाजी हुन थाल्यो । नेटिजनले यी दुई अफेयरमा रहेको

जेन्डाया र टिमोथी चालमेट स्टारर ‘ड्युन २’ को ट्रेलर सार्वजनिक

यस वर्षको बहुप्रतीक्षित हलिउडको साइन्स–फिक्सन फिल्म ‘ड्युन’ दोस्रो श्रृंखलाको ट्रेलर सार्वजनिक भएको छ । गत साता विश्व फिल्म बजारको महाकुम्भ मानिने सिनेमाकोनमा ट्रेलर सार्वजनिक भएपनि इन्टरनेटमा चाहिं बिहीबार मात्र आएको हो । जेन्डाया  र टिमोथी चालमेट स्टारर यो फिल्मको पहिलो श्रृंखलाले नेपालसहित विश्व बजारमा आक्रामक कमाइ गरेको थियो । सन्

‘ज्याकी : आई एम ट्वान्टी वान’ आजदेखि देशव्यापी प्रदर्शनमा

रेनशा राई राणा निर्देशित डान्स ड्रामा फिल्म ‘ज्याकी :आई एम ट्वान्टी वान’ विहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ । धीरज मगर, जसिता गुरुङ, प्रेम सुब्बाको शीर्ष भूमिका रहेको फिल्मलाई आइकोर फिल्म्सले निर्माण गरेको हो । २ घण्टा २० मिनेट लामो यो फिल्मलाई डान्स ड्रामा जनरामा राखिएको छ । बेलायती सेनामा भर्ती

नेफ्टा फिल्म अवार्ड साउन ६ गते अमेरिकामा, मनोनयन घोषणा बैशाख अन्त्यमा

अमेरिकामा आयोजना हुन लागेको ११ नेफ्टा फिल्म अवार्डको पूर्वनिर्धारित मिति सरेको छ । यसअघि जेठ १३ गते हुने भनिएको अवार्ड आगामी साउन ६ गते (जुलाइ २२) मा तय गरिएको जानकारी चलचित्र प्राविधिक संघले दिएको छ । नेफ्टा अध्यक्ष पुष्कर लामा (प्रेम भोम्जन)ले आवश्यक तयारी नपुगेकाले अवार्ड समारोह पोस्टपोन्ड गरिएको जानकारी

फिल्म ‘बाघचाल’बाट अभिनयमा डेब्यु गर्दै दीपक मनाङे

गण्डकी प्रदेशका सांसद दीपक मनाङेको प्रस्तुतिमा एक्सन–लभस्टोरी फिल्म ‘बाघचाल’ निर्माण हुने भएको छ । तीन नायक र तीन नायिका पात्र रहने फिल्मको शीर्षमध्येको भूमिकामा स्वयं मनाङे समेत देखिने भएका छन् । अभिनयका हिसाबले यो उनको डेब्यु फिल्म हुनेछ । निर्माता तथा अभिनेता सविन श्रेष्ठका अनुसार फिल्ममा मनाङेले एक विशेष भूमिका

रियाशाले विवाहको तस्बिर पोस्ट गर्दै भनिन्, ‘सधैँका लागि तिमीलाई रोजेँ’

कलाकार रियाशा दाहालले विवाह गरेकी छिन् । रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल ‘रुटिने’ सँग उनले बुधवार विवाह गरेकी हुन् ।थुप्रै म्युजिक भिडियोमा समेत काम गरिसकेकी रियाशा र भिक्टरबीच पछिल्लो तीन वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो तर यी दुईले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए । रियाशाले आफ्नो फेसबुक

नशामा कपडा नलगाई बाहिर आएका थिए शक्ति कपुर : गोबिन्दाले भने, ‘त्यसपछि मेरो खराब समय सुरु भयो’

गोबिन्दाले शक्ति कपूरसँग धेरै उत्कृष्ट फिल्ममा काम गरेका छन् । हालै गोबिन्दाले शक्ति कपुरबारे एक खुलासा गरेका छन् । उनका अनुसार शक्ति कपुर एक पटक नशामा कपडा नलगाईकनै कोठाबाट बाहिर निस्किएका थिए । यस्तै अर्को किस्सा साझा गर्दै एक पटक बलात्कारको दृश्य छायाङ्कन गरिरहेका बेला बीचमा नै फोनमा कुराकानी गर्न

मिडियासँग किन तर्किँदै छिन् कटरीना ?

बलिउड अभिनेत्री कटरीना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाहपछि सार्वजनिक रूपमा उनको उपस्थिति कमै छ । हालै मात्र कटरीना इदको मौका पारेर आयुष शर्मा र अर्पिता खानको घरको पार्टीमा उपस्थित भएकी थिइन् । जहाँ मिडियाले कटरीना गर्भवती भएको चर्चा गरेका थिए । यद्यपि

सलमानका लगातार १६ फिल्म सय करोड क्लबमा, शाहरुख र अक्षयका ६–६ फिल्म

पछिल्लो फिल्म ‘किसीका भाइ किसीकी जान’ले आइतबार भारतीय बक्स अफिसमा १०० करोड भारुको आँकडा पार गयो । खासै सुखद् ओपनिङ नगरेको यो फिल्म सय करोड क्लबमा पुग्ने सलमानको १६ औं फिल्म बनेको छ । घरेलु बक्स अफिसमा १०० करोड क्लब एक अभिनेता वा अभिनेत्रीको लागि सफलताको एउटा मापक पनि मानिन्छ