शाहरुख खानको ‘जवान’ भदौ ८ मा रिलिज हुने

एट्ली निर्देशित शाहरुख खान अभिनित फिल्म ‘जवान’ घोषणा गरेदेखि नै चर्चामा छ । शाहरुखबाहेक नयनतारा र विजय सेतुपति समेत जोडिएपछि यो फिल्मलाई लिएर दर्शकमा चासो उत्तिकै बढेको छ । रिलिज नजिकिंदै गर्दा ‘जवान’ अब पूर्वनिर्धारित जुन २९ को मितिमा प्रदर्शनमा नआउने भएको छ । बलिउड हंगामाका अनुसार फिल्म रिलिजमा ढिलाइ

विवादास्पद फिल्म ‘द केरला स्टोरी’ नेपालमा पनि रिलिज, भारतमा उच्च सतर्कता

विवादास्पद भारतीय फिल्म ‘द केरला स्टोरी’ शुक्रबारदेखि भारतसहित नेपालमा पनि रिलिज भएको छ । फिल्म प्रदर्शन हुँदा साम्प्रदायिक दंगा हुन सक्ने भन्दै केही भारतीय राज्यले उच्च सुरक्षा सतर्कता अपनाएका छन् । तमिलनाडु, केरला लगायतका राज्यमा सुरक्षा सतर्कता अपनाइएको छ । फिल्म हल वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । केही

निर्देशक भुटिया र सिक्किम फिल्म बोर्ड अध्यक्ष शर्मा कान्स फेस्टिभलमा जाने

नेपाली फिल्म निर्देशक साम्तेन भुटिया र सिक्किम फिल्म प्रवर्द्धन बोर्डकी अध्यक्ष पूजा शर्माले यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाउने भएका छन् । भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले दुवै फिल्मकर्मीलाई सिक्किम राज्यको प्रतिनिधित्व गर्दै विश्व प्रतिष्ठित महोत्सवमा पठाउन लागेको हो । कान्सको इण्डियन पेभेलियनअन्तर्गत रहेर उनीहरुले रेडकार्पेटमा चोली, फरियाजस्ता

खटपटको चर्चाबीच साथीको बिहेमा उन्मुक्त देखिए वर्षा र सञ्जोग

कलाकार जोडी वर्षा राउत र सञ्जोग कोइरालाको दाम्पत्य जीवन सधैं चर्चामा आउने गर्छ । कहिले इन्स्टाग्रामबाट तस्वीर हटाएको कुराले होस् वा कहिले स्टोरीमा सम्बन्धबारेका स्टाटस हालेर । वर्षाले मिडियाको ध्यान खिच्दै आएकी छन् । सम्बन्धमा खटपट आएको संकेत दिने सामाजिक सञ्जालमा उनको पोस्टले पक्कै पनि दर्शक र फ्यानलाई दुःखित तुल्याएको

‘प्रसाद २’ वैशाख २८ देखि अष्ट्रेलियामा

  फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् । यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई समेत रिलिज गरेका थिए । तर यसपटक ‘प्रसाद २’

पपस्टार एड शीरनले जिते प्रतिलिपि अधिकारको मुद्दा

आफ्नो चर्चित गीत ‘थिंकिङ आउट लाउड’बारे एक अमेरिकी अदालतमा भइरहेको सुनुवाइमा बेलायती पपस्टार एड शीरनको जित भएको छ । उक्त गीत लेख्दा शीरनले मार्विन गेको गीत ‘लेट्स इट अन’बाट साहित्यिक चोरी नगरेको फैसला अदालतले गरेको हो । अदालतको यो फैसलापछि खुसी र राहत महसुस गरेका शीरनले प्रतिक्रिया दिंदै यसलाई रचनात्मक

‘एमएस धोनी’ भारतमा पुनः प्रदर्शन हुने

भारतीय क्रिकेटर एमएस धोनीबारेको बायोपिक फिल्म ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ पहिलोपटक सन् २०१६ मा रिलिज भएको थियो । नीरज पाण्डे निर्देशित यो बायोपिक फिल्म आगामी मे १२ मा पुनः भारतका हलमा प्रदर्शन हुने भएको छ । फिल्ममा दिवगंत अभिनेता सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाह गरेका थिए, जुन

शिशिर बाङ्देल स्टारर फिल्म ‘टुल्की’ जेठ १२ मा आउने, पोस्टर सार्वजनिक

हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथावस्तुमा आधारित फिल्म ‘टुल्की’ जेठ १२ गतेदेखि देशव्यापी प्रदर्शन हुने भएको छ । फिल्मले बिहीबार दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा ‘छक्कापञ्जा ४’ तथा ‘कबड्डी’ फेम्ड अभिनेता शिशिर बाङ्देल र स्वस्तिमा कार्की चित्रित छन् । पोस्टर सार्वजनिक गरेसँगै फिल्मले प्रचार अभियान थालेको जनाइएको छ

प्रियंका चोपडाले भनिन्, ‘नाकको शल्यक्रिया बिग्रिएपछि तीन वटा फिल्मबाट निकालिएँ, डिप्रेसनमा गएँ’

बलिउड अभिनेत्री प्रियंका चोपडा आफ्नो नयाँ वेब सिरिज ‘सिटाडेल’ का लागि लामो समयदेखि चर्चामा छाइरहेकी छिन् । प्रियंका चोपडा सिटाडेलको प्रोमोसनका लागि विभिन्न देशको यात्रा गरिरहेकी छिन् र अन्तरवार्ता पनि दिइरहेकी छिन् र आफ्नो निजी जीवनबारे खुलासा पनि गरिरहेकी छिन् । पछिल्लो अन्तरवार्तामा पनि उनले त्यस्तै गरेकी छिन् ।एक अन्तरवार्तामा

‘रिमझिम’मा करुणा र कुन्साङको रोमान्स

गायिका राधिका बिस्टको स्वर रहेको गीत ‘रिमझिम’ सार्वजनिक भएको छ । एक प्रेमिल जोडीको वियोगान्त प्रेमकथा गीतले भन्छ । गीतमा स्वयम् गायिका बिस्टको शब्द, सङ्गीत छ भने एरेन्ज अनुज शेखरले गरेका हुन् । गीतको भिडियोमा २०७१ सालमा सुनकोसीमा आएको बाढी पहिरोको घटनामा देखाउन खोजिएको छ । भिडियोमा करुणा श्रेष्ठ र