फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हट्यो, पत्नीसहित छाडे इरान

इरान सरकारले १४ वर्षपछि विश्वचर्चित फिल्म निर्देशक जाफर पनाहीको यात्रा प्रतिबन्ध हटाएको छ । यो निर्णयसँगै पनाही र उनकी पत्नी ताहेरेह सईदीलाई इरान छाड्न अनुमति मिलेको छ । भेराइटी म्यागजिनले यो खबरको पुष्टि गरेको छ । सईदीले मंगलबार राति इन्स्टाग्राममा एक तस्वीर पोस्ट गरेकी छन्, जसमा उनी आफ्ना श्रीमानसँग कुनै

‘पशुपतिप्रसाद २’ को छायांकन लम्बिंदा बढ्यो बजेट

फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकन अझै एक महिना लम्बिने भएको छ । निर्देशक दीपेन्द्र के खनालले सिंक साउण्डमा काम गर्नुपर्ने भएकाले फिल्मको छायांकन अझै एक महिनाभन्दा बढी समय चल्ने बताए । छायांकन सुरु भएको बुधबार ३५ दिन नाघेको छ । छायांकन लम्बिएसँगै बजेटमा पनि भारी वृद्धि भएको छ

गीत चोरी मुद्दामा गायक एड शीरनले दिए न्युयोर्क अदालतमा बयान

बेलायती गायक एड शीरन आफूविरुद्ध दायर प्रतिलिपि अधिकारको मुद्दामा बयान दिन न्युयोर्क सहरको अदालतमा उपस्थित भएका छन् । उनको चर्चित गीत ‘थिंकिङ आउट लाउड’ मार्विन गेको गीत ‘लेट्स गेट इट अन’को नक्कल रहेको भन्दै अदालतमा मुद्दा दायर भएको थियो । गेको सन् १९७३ को हिट गीत ‘लेट्स गेट इट अन’का

दीपकराज गिरीको नयाँ फिल्मको छायांकन भदौदेखि, साउन १ देखि हल सञ्चालन हुने

‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि निर्माता तथा अभिनेता दीपकराज गिरीले होम प्रोडक्सन कम्पनी आमा सरस्वती मुभिजबाट नयाँ फिल्म निर्माण गर्ने भएका छन् । शीर्षक तय भइनसकेको सोसल ड्रामा फिल्मको छायांकन भदौदेखि सुरु हुने र प्रदर्शन फागुनमा गर्ने तयारी छ । आगामी फिल्मबारे उनले भने, ‘भदौदेखि सुटिङ थालेर फागुनमा रिलिज गर्ने तयारीसहित

वर्षा राउतको गुनासो : ‘कम्प्रोमाइज’ भन्ने शब्द छोरी मान्छेलाई मात्रै लागू हुन्छ हो ?

अभिनेत्री वर्षा राउत पछिल्लो समय निजी जीवनका कारण चर्चामा छिन् । गत वर्ष अभिनेता समेत रहेका श्रीमान् सञ्जोग कोइरालासँगको मनमुटावको कुरा उनी आफैंले सार्वजनिक गरेकी थिइन् । त्यतिबेला सम्बन्ध विच्छेदको सोच आएको टिप्पणी पनि वर्षाले गरेकी थिइन् । समाजको लागि भए पनि आफूहरु मिलेर बस्नुपर्छ भन्ने सुझाव आफूले पाएको उनले

जब काठमाडौंमा नेपाली रेस्टुरेन्टको सेफ बने भारतीय सुपरस्टार अजित कुमार

दक्षिण भारतीय सुपरस्टार अजित कुमार केही दिनअघिसम्म नेपालमा थिए । फिल्म छायांकनका लागि यहाँ आएका उननले केही स्थानीय रेस्टुरेन्टमा सेफ बनेर खाना समेत पकाए । भारतीय अखबार द हिन्दूस्तान टाइम्सले अजित कुमारले नेपाली रेस्टुरेन्टमा खाना पकाएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । फ्यानले ट्वीटरमा सार्वजनिक गरेको एक भिडियोमा अजितलाई रेस्टुरेन्टमा

सौगात र अर्पणलाई लिएर ग्याङस्टर फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’ बन्ने

‘लेभल : एक्स नाइन’लाई पछि धकेल्दै निर्देशक मुकुन्द भट्टले फिल्म ‘चोर पुलिस ः टम एण्ड जेरी’को घोषणा गरेका छन् । फिल्म निर्माणको औपचारिक घोषणा गर्दै बुधबार टिजर पोस्टर सार्वजनिक गरिएको छ । यो मल्टिस्टारर फिल्ममा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुपविक्रम शाही, कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला

हिमालय लोकस्टारको ग्राण्ड फिनाले आज

हिमालय लोकस्टारले आज विजेता प्राप्त गर्दैछ । बेलुका हुने ग्राण्ड फिनालेमा ६ जनाबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । राष्ट्रिय सभागृहमा बेलुका साढे ५ बजेदेखि सुरु हुने फिनालेमा टेलिभिजन कार्यक्रम इन्द्रेणीको समूहले विशेष सांगीतिक प्रस्तुति दिने तयारी छ । निर्देशक सिमोस सुनुवारका अनुसार बढी मत प्राप्त गर्ने प्रतिस्पर्धीलाई विजयी घोषणा गरिनेछ

मुभी लभर्सले ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने

सामाजिक सञ्जालमा सक्रिय फिल्मप्रेमीको समूह ‘मुभी लभर्स’ले प्रतीक्षित फिल्म ‘हल्कारा’को विशेष प्रदर्शन गर्ने भएको छ । विक्रम सापकोटाद्वारा निर्देशित र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत यो सोसल ड्रामा फिल्म आगामी वैशाख २४ गते आइतबार साँझ ५ बजे प्रदर्शन गरिने समूहले जनाएको छ । समूहका सक्रिय लेनिन बञ्जाडेले प्रदर्शनसँगै निर्माता, निर्देशक र

प्रकाश सपुत र देवी घर्तीको स्वरमा फिल्म ‘हल्कारा’को गीत सार्वजनिक

आगामी वैशाख २९ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हल्कारा’को नयाँ गीत ‘जीवन कठैबरी’ सार्वजनिक भएको छ । प्रकाश सपुत र देवी घर्तीको स्वरमा रहेको गीतले वैदेशिक रोजगारीका पीडाको भाव दर्शाउँछ । गाउँमा चिठ्ठी पु¥याउने हल्काराको माध्यमबाट फिल्मले वैदेशिक रोजगारीको सामाजिक आयामलाई प्रस्तुत गर्छ । महेश त्रिपाठीको शीर्ष भूमिका रहेको फिल्ममा