फिल्म ‘दिमाग खराब’ मा होला त दीपक र निश्चलको सहकार्य ?

‘दिमाग खराब’ निश्चल बस्नेतले निर्देशन तयारी गरेको फिल्म हो । बस्नेतल यो फिल्मको तयारी गरेको लामै समय भयो । ‘लुट’ जस्तो सुपरहिट फिल्म दिएका बस्नेतले त्यसपछि केही फिल्म दिए । तर त्यसको ब्यवसाय सोचेजस्तो हुन सकेन । त्यसैले यो फिल्म हिट बनाउने कसरतमा उनी छन् । ६ वर्षपछि निर्देशनमा फर्किन

प्रियंकाले भनिन्, ‘जसरी रेखालाई रेखामात्रै भनेर बोलाइन्छ मलाई पनि प्रियंका मात्रै भनेको सुन्न मनपर्छ’

प्रियंका चोपडाले मानिसले आफूलाई रेखालाई झैँ उनको पहिलो नामले बोलाएको मनपर्ने बताएकी छिन् । प्रियंकाले उनको नाम भारतमा जस्तो अमेरिकामा साधारण ‘कमन’ नभएको बताउँदै त्यहाँ आफ्नो थर ‘चोपडा जोनस’ खासै प्रयोग नगर्ने जानकारी दिइन् । सो कुरा उनले द टेलिग्राफलाई दिएको एक अन्तरवार्तामा बताएकी हुन् । भारतमा मलाई पिसी सुन्ने

पोस्टरमा यस्तो देखियो ‘नम्बरी सुन’

राजु गिरी निर्देशित फिल्म हो ‘नम्बरी सुन’ । फिल्म अगामी भदौ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । प्रदर्शनका लागि करिब ४ महिना बाँकी भए पनि निर्माण युनिट प्रचार प्रसारमा जुटिसकेको छ । यस्तैमा निर्माण युनिटले बिहीबार फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा फिल्मका मुख्य पात्र गौरव पहारी, नम्रता

आमा बनेपछि एङ्जाइटीसँग जुधिरहेकी छिन् आलिया : भनिन्, ‘महिलामाथि असाध्यै दबाब हुन्छ’

आलिया भट्टको व्यावसायिक र निजी जीवन आजकाल दुवै निकै व्यस्त चलिरहेको छ । पछिल्लो समय उनी आफ्नो कामका साथै छोरी राहा कपुरको हेरविचारमा पनि व्यस्त छिन् । तर आमा भएपछि आफूलाई एउटा कुराले निकै सताउने गरेको आलियाले बताएकी छिन् । ‘छोरीलाई राम्रो हेरविचार गर्न सकिरहेकी छु कि छैन’ भन्ने कुराले

‘दर्शन सलाम’ले पायो दुई करोड भ्युज

गत वर्षको फागुन १९ बाट सार्वजनिक प्रदर्शनमा आएको फिल्म ‘छक्कापञ्जा ४’को गीत ‘दर्शन सलाम’ ले युट्युबमा २ करोड भ्युज पाउन सफल भएको छ । दुई महिना अगाडि सार्वजनिक गीतले समाचार तयार गर्दासम्म एक लाख ४५ हजार लाइक समेत पाएको छ । गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देखाइएको छ

कस्तो होला ‘नाईं नभन्नू ल ६’ को व्यापार ?

विकासराज आचार्यद्वारा निर्देशित फिल्म हो ‘नाईं नभन्नू ल ६’ । आशिर्वाद क्षेत्री र आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्मको प्रचारप्रसार भने खासै देखिन्न् । फिल्मका यस अगाडिका सिरिजको ब्यवसाय राम्रो भएको थियो । त्यसैले यो फिल्मको प्रचार प्रसारमा निर्माण युनिटले खासै ध्यान दिएको छैन

सलमानले आमिर खानलाई उपहारमा दिए आफ्नो भाग्यमानी ब्रासलेट !

  आमिर खान हालै सलमान खानकी बहिनी अर्पिता शर्माको इद पार्टीमा सहभागी भएका थिए । यस क्रममा सलमानको लक्की चार्म अर्थात् उनको ब्रासलेट आमिरको हातमा देखिएको थियो । सलमानको निलो स्टोन भएको एउटा ब्रासलेट छ जुन उनले वर्षौंदेखि लगाउँदै आएका छन् । अहिले यसलाई हालैको समयमा आमिर खानको हातमा देखिएको

राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान प्रदान गरिने

चलचित्र पत्रकार संघले ‘राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान’ प्रदान गर्ने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा आयोजित समारोहमा ५५ हजार ५५५ रुपैयाँ राशीको पुरस्कार घोषणा गरिएको हो । आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको २४ औं वार्षिकत्सवको अवसर पारेर सम्मान प्रदान गरिने भएको छ । कलाको

फेसन महाकुम्भ मेटगालामा सहभागी हुने सेलिब्रिटीको टुंगो लाग्यो

विश्व फेसनको महाकुम्भ मानिने मेटगाला–२०२३ को पर्खाइ विश्वभर छ । विश्व फेसनको ट्रेण्ड स्थापित गर्ने मानिएको यो मेलामा चर्चित स्टारले भाग लिन्छन् । अमेरिकी सहर न्युयोर्कमा हुने यस वर्षको संस्करणमा सहभागी हुने सेलिब्रिटीको नाम लगभग टुंगो लागेको छ । भारतबाट आलिया भट्टले डेब्यु गर्ने भएकी छन् । यसको लागि उनी

हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्मालाई

हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले जितेका छन् । बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा उनी विजेता घोषित भए । विजेता बनेसँगै विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरे । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले विजेतालाई ट्रफीसहित पुरस्कार प्रदान गरे ।अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप घोषित