
शुभ मुर्हूतसँगै लक्ष्मणले सुरु गरे ‘सतीदेवी’ को छायाङ्कन
लक्ष्मण सुवेदीको निर्देशक रहने फिल्म ‘सतीदेवी’ को शुभमुर्हूत गरिएको छ । सोमबार भद्रकाली मन्दिरमा कलाकार तथा प्राविधिकको उपस्थितिमा फिल्मको शुभमुर्हुत गरिएको हो । मुर्हूतमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतको समेत उपस्थिति थियो । मुर्हुतसँगै फिल्मको सुटिङ पनि आइतबारबाटै सुरु भएको छ । फिल्ममा मलिका