
‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङलाई
कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् । शुक्रबार सम्पन्न फिनालेमा सिक्किमकी प्रतियोगी उनले जितसँगै दश लाख रुपैयाँ समेत प्राप्त गरिन् । उपाधिका लागि निलमसहित पल्लवीब, न्याथन रायन र मिल्सन राईबीच प्रतिस्पर्धा भएको थियो । अमनप्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा,