
टांडीमा ताराप्रकाशको धूम
क्रेजी साप्ताहिक टांडी (मोरङ) । गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले मोरङको टांडीमा सोमबार बेलुका धूम मच्चाएका छन् । राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको पुर्ण कदर शालिक अनावरण तथा मुहिङ्गुम अङ्सीमाङ फाल्गुनन्द लिङ्देनको १ सय ३५ आंै जन्मजयन्ती विशेष सांगीतिक साँझमा विभिन्न प्रस्तुतिहरु रहेका थिए । सो कार्यक्रम मिक्लाजुङ –३,