कार्तिक सारासँगको ब्रेकअपबारे बोल्न चाहेनन्

एजेन्सी । हालै बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भूमिका रहेको चलचित्र ‘पति पत्नि और वो’को ट्रेलर सार्वजनिक भएको छ । कमेडी जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा कार्तिकको कामको प्रशंसा भइरहेको छ । ट्रेलरमा बोलिएका संवादलाई दर्शकले रुचाएका छन् । यो सँगै कार्तिक ‘ब्रेक(अप’को विषयलाई लिएर पनि समाचारको शीर्षक बनिरहेका छन्

अनमोलले फिल्म ‘धुपौरे’ छाडे !

अनमोल केसीबारे सिनेवृत्तमा चर्चा हुन्छ, उनी सित्तिमिती फिल्म गर्दैनन् । फिल्ममा हात हाल्नुअघि उनी सम्बन्धित प्रोजेक्ट र निर्देशक मात्र होइन, स्क्रिप्ट पनि केलाउँछन् । जब उनी कुनै प्रोजेक्टमा जोडिन्छन्, चुपचाप मेहनत गर्छन् । पर्याप्त समय दिन्छन् । यही कारण अनमोलले बर्षमा एकाधबाहेक चलचित्र खेल्न भ्याउँदैनन् । यसैले त अनमोलको मोल

द भ्वाइस अफ नेपाल टप १२ मा पर्न सफल रामको अपिल

  क्रेजी साप्ताहिक मोरङ । झापा विर्तामोडका राम लिम्बु रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन–२ मा आफ्नो दमदार प्रस्तुतिका कारण लाईभ राउन्डमा प्रवेश गरेका छन् । टिम प्रमोदमा रहेका लिम्बुले लोभ लाग्दो गायन कलाले दर्शकको मन जित्दै टप १२ सम्म पर्न सफल भएका हुन् । उनले गायक सबिन राईको

क्रेज घट्दो छ बिग बोस र केबिसीको

भारतीय रियालिटी शो बिग बोस–१३ को प्रसारण प्रारम्भ भएको एक महिना भन्दा बढी भयो । तर, हालसम्म यसले भारतीय टेलिभिजनको टिआरपीमा उत्कृष्ट ५ मा स्थान बनाउन सकेको छैन । त्यसो त बिग बोस– १३ को मात्रै यस्तो नराम्रो अवस्था भएको होइन । अमिताभ बच्चनको क्विज शो ‘कौन बनेगा करोडपति सिजन

शनिबार कीर्तिपुरमा १९७४ एडी र कुटुम्बको कन्सर्ट

एकताका चर्चित ब्याण्ड १९७४ एडीको सांगीतिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने पक्का भएको छ । फाट्टफुट्ट गीतहरु लिएर आए पनि विविध कारणले स्थिर भएको व्याण्ड भोकलिष्ट फिरोज स्याङ्देनको आगमनसंगै अब सक्रिय हुने बताइएको छ । मंगलबार कीर्ति इभेन्टले पत्रकार सम्मेलन गरी उक्त कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी

चलचित्र ‘जीवन काँडा कि फूल’ यही साता रिलिज

साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ आउँदो साता मुलुकभर एकसाथ रिलिज हुने भएको छ । चलचित्र बनेको लामो समयपछि आउँदो सातादेखि प्रदर्शन हुन लागेको हो । चलचित्रले साढे तीन दशक पहिलेको ग्रामीण समाजको अवस्था उतारेको घिमिरे बताइन् । उनले आफ्नो मात्र नभएर फरक शारीरिक अवस्था भएका

ओपन हुन डर छैन – सोफिया

नेपाली कलाक्षेत्रमा नयाँ अनुहार भित्रिने क्रम दिन प्रतिदिन बढ्दो छ । तीमध्येकी एक हुन् सोफिया पोमो लिम्बु । सोफिया छायाङ्कनको तयारीमा रहेको फिल्म ‘फटाहा फणिन्द्रे’बाट अभिनयमा भित्रिन लागेकी हुन् । यो फिल्ममा उनको अलवा अभिनेत्री सुस्मा कार्की समेतको मुख्य भूमिका रहनेछ । फिल्म अभिनयमा ‘फटाहा फणिन्द्रे’बाट डेब्यु गर्न लागे पनि

दोस्रो पटक गुड्यो हङकङमा ‘पुरानो बुलेट’

क्रेजी साप्ताहिक हङकङ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ हङकङमा दोस्रो पटक प्रदर्शन गरिएको छ । आइतबार हङकङमा अवस्थित याउमातेइ कम्युनिटी हल जोर्डनमा फिल्मको प्रदर्शन गरिएको थियो । फिल्मलाई सरस्वती राई, योगेन लिम्बु, भोजराज लिम्बु, सुनकोष लिम्बु र मोहन लिम्बुको आयोजनामा देखाइएको हो । भीषण

सलमानको फिल्म खेल्दै सुनिल थापा

एकताका चर्चित अभिनेता सुनील थापा सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने भएका छन् । वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ मा विरगञ्ज पुगेका थापाले आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका थिए । ‘प्रोडक्सन टिमबाट प्रस्ताव आएको हो, मेरो समय नमिलेकाले तत्काललाई साइन मात्र नगरेको हुँ,’ थापाले भने, ‘३ वटा

शेरबहादुर देउवाको नाम जोडेपछि विवादमा चलचित्र ‘घामड शेरे’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टी कार्यालयमा खिचिएको आक्रोशित मुद्राको फोटो चलचित्र ‘घामड शेरे’ को पोस्टरसँगै जोडेपछि निर्देशक आसिफ शाह विवादमा फसेका छन ्। यही शनिबारबाट रिलिज हुन लागेको ‘घामड शेरे’चलचित्रको पोस्टरसँगै जोडेर कलाकार समेत रहेका शाहले शुक्रबार एउटा फेसबुक पोस्ट गरेपछि शाह कांग्रेसको कार्यकर्ताको तारो बनेका