बाणी कपूरविरुद्ध मुद्दा दर्ता

एजेन्सी । बलिउड अभिनेत्री बाणी कपूरले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘हरे राम’ लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेकी थिइन् । उनले बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध गरिएको थियो । यसैबीच, बाणीविरुद्ध मुद्दा दर्ता भएको छ । भारतीय सञ्चार माध्यम आजतकमा प्रकाशित समाचारका अनुसार मुम्बईको एन

‘इरिटेट’ गराउने काजोलको बानी

बलिउडको उदाहरणीय जोडीको रुपमा चिनिन्छ काजोल र अजय देवगनको जोडी । चलचित्रमा अभिनय गर्दागर्दै एक अर्कालाई जीवनसाथीको रुपमा स्वीकार गर्दै सफल र खुशीयाली दाम्पत्य जीवन विताइरहेको यो जोडी पुनः फिल्मका एकसाथ देखिदैँछन् । फिल्म ‘तानाजी’ मा एकसाथ देखिन लागेका अजय–काजल यतिबेला सञ्चारमाध्यममा छाएका छन् । २० वर्षको वैवाहिक जीवन विताएको

‘हुन्छ भनन’ मा प्रकाश सपुत र वर्षा राउत (भिडियो सहित)

गलबन्दीका गायक तथा कलाकार प्रकाश सपुतको अर्को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको म्युजिक भिडियोमा प्रकाश सपुत र नायिका वर्षा राउत अभिनय रहेको छ। डस म्युजिक प्रालिको प्रस्तुति रहेको एल्बम रहरलाई, वरिष्ठ संगीतकार लक्ष्मण शेषले सार्वजनिक गरे । सार्वजनिक एल्बममा पाँच

‘नायक–नायिकाको पारिश्रमिक अन्तरले रिस उठ्छ’– तापसी

तापसी पन्नु पछिल्लो समयकी उदयमान बलिउड नायिका हुन् । एकपछि अर्को चलचित्रमा उनले गरेको अभिनयले चर्चा पाइरहेको छ । उनै, तापसीेले एक शोजमा बलिउडमा नायक–नायिकाविच हुने पारिश्रमिक अन्तरको बिषयमा बोलेकी छिन् । नायिका नेहा धुपियाको शोजमा पुगेकी तापसीले भनिन्–‘मलाई यो कुराले निकै नै असर गरेको छ । जब मलाई आफ्नो

‘बाहुबली’ निर्देशकको नयाँ चलचित्रमा हलिउड स्टार, ‘थोर’का कलाकार भिलेन बन्ने

  एजेन्सी । ‘बाहुबली’ फिल्मबाट निकै चर्चा बटुलेका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ आउँदैछ । निर्माणको घोषणादेखि नै चर्चा पाउन थालेको यो फिल्मको धेरैजसो सुटिङ सकिसकेको छ । बलिउड अभिनेत्री आलिया भट्ट र अजय देवगन का साथमा दक्षिण भारतीय स्टार एनटीआर र राम चरणको मुख्य भूमिका रहने ‘आरआरआर’ लाई

पागलपंतीलाई समीक्षकले भने बेकारको सिनेमा

क्रेजी साप्ताहिक । वक्स अफिसमा जोन अब्राहम, अनिल कपुर, अरशद वारसी तथा पुलकित सम्राट स्टार ’पागलपंती’ले दयनिय सुरुवात गरेको छ । सिनेमाले रिलिजको दिन केवल १५ प्रतिशतको अकुपेन्सी कायम गरेपछि व्यापार दयनिय भएको हो । रिलिजको पहिलो दिन सिनेमाले केवल २ करोड भारू कमाइ गरेको अनुमान गरिएको छ । चलचित्रका

उदिप र आँचलको ‘अनपेक्षीत माया’

फागुणमा नायिका आँचल शर्मा र उनका प्रेमी उदिप श्रेष्ठ बिहेको तयारीमा छन् । उनीहरु प्रेम सम्बन्धमा रहेको १ बर्ष भयो । उदिपसँगको प्रेमलाई नायिका शर्माले लुकाउन चाहिनन् । उनीहरुको भेट भएको केहीदिनमा दुइको सम्बन्ध खुलाएकी थिइन् । अहिले सामाजिक संजालमा उनीहरुले प्रेम व्यक्त गरिरहेका छन् । उनीहरु एकअर्काको तारिफ गर्नेदेखि

कलाकारितामा मिलनको रफ्तार

हँसिलो चेहरा मन्द मुस्कान र खदिलो ज्यानका धनी हुन् मोडल मिलन दाहाल । ३५ वर्ष अघि धनकुटा जिल्लामा जन्मिएको दाहालले औपचारिक शिक्षाका रुपमा प्लस–टु गरेका छन् । स्कुलदेखि अभिनयमा हामफालेका दाहालले नेपालमा चर्चित गायक र भारतका केही चर्चित गायकका गीतमा मोड्लिङ गरेका छन् । काठमाडौंको कोटेश्वरलाई कर्मथलो बनाएका दाहालले प्रमोद

सपनकोे ‘लै बरी लै..’ (भिडियो सहित)

गायक सपन श्रेष्ठको नयाँ गीत ‘लै बरी लै..’ सार्वजनिक भएको छ । गायक सपन र र्यापर प्रिन्स राज फिचर भएको ‘लै बरी लै...’ बोलको नयाँ गीतको म्युजिक भिडियो नेपाली प्रयाङ्क मिनिस्टर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ । गायक श्रेष्ठको म्यूजिक भिडियोमा नेपालका चर्चित मोडलहरु मोडल तनुजा गुरूङ, सुष्मा अधिकारी,

अर्जुन रामपाल र मेहर जेसियाको डिभोर्स

विवाह भएको २१ बर्षपछि बलिउड नायक अर्जुन रामपाल र उनकी पत्नी मेहर जेसियाको डिभोर्स भएको छ । मुम्बइको बान्द्रास्थिती फेमिली कोर्टले उनीहरुलाई डिभोर्सका लागि मन्जुरी दिएको छ । मुख्य न्यायधिश शैलजा सावन्त ‘स्पेशिल म्यारिज एक्ट’ अनुसार यो जोडीलाई डिभोर्सका लागि मन्जुरी दिएको हो । न्यायधिसले दुई छोरी माहिका र मायारलाई