पथरीशनिश्चरेमा एमबीबीएस डाक्टर तय

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिका अन्तर्गतको पथरी स्वास्थ्य चौकीका लागि सरकारले एमबीबीएस डाक्टरको व्यवस्था गरेको छ । नगरपालिका कार्यालयको पहलमा संघीय सरकार स्वास्थ्य मन्त्रालयबाट १५ बेडको अस्पतालको प्रक्रियामा अगाडि बढेको छ । तत्कालका लागि ५ बेडको अस्पताल सञ्चालन गर्न एमबीबीएस डाक्टर सावन मेहेताको दरवन्दी तय भएको नगरका स्वास्थ्य संयोजक

क्यान्सर पीडित चानक उप्रेतीलाई माउण्ट एभरेष्टको आर्थिक सहयोग

क्रेजी साप्ताहिक पथरी । झापा कनकाई नगरपालिका ३ सुरुङ्गा टप्पुका ५६ बर्षिय क्यान्सर रोगबाट पीडित चानक उप्रेतीलाई माउण्ट एभरेष्ट सेवा समाज नेपालले आर्थिक सहयोग गरेको छ । विगत ४ बर्षदेखि क्यान्सर रोगबाट थलिएका उप्रेतीलाई उपचारमा सहयोग पुर्याउने उदेश्यले नगद ३७ हजार रुपैंया सहयोग गरेको हो । उक्त रकम संस्थाकी सहकोषाध्यक्ष

कसरी बनाउने प्रेमिल सम्बन्ध ?

विगत लुकाउनु समझदारी हो भने वर्तमान लुकाउनु धोखा दिनु हो । यदि यी कुराहरुलाई ध्यान दिने हो भने श्रीमान् (श्रीमतीबीचको भरोसा झन् बलियो हुन्छ र आपसी प्रेम बढ्दै जान्छ । हाम्रो जीवनमा कुनैपनि सम्बन्ध अति महत्वपूर्ण हुन्छ । यीनै सम्बन्धहरुमा श्रीमान्(श्रीमतीको सम्बन्ध सबैभन्दा विशेष र नजिक हुन्छ । भनिन्छ, श्रीमान्

मृगौला पिडित टिकादेवि रानामगर वचाउ अभियानद्धारा सहयोगको अपिल

प्रेमप्रसाद भटराई (के.डी)  मोरङको पथरीशनिश्चरे वडा नं ३ कि मृगौला पिडित टिकादेवि राना मगरको जिवन रक्षाको लागि सहयोगको अनुरोध गरिएको छ । ३७ वर्षिय मगरको आर्थिक अवस्था नाजुक भएका कारण अहिले उपचारमा समस्या भएको ‘टिकादेवि राना मगर वचाउ अभियान’ का संयोजक टंक मगरले जानकारी दिए । काठमाण्डौको खबथयमजब हस्पिटलमा हप्ताको

होड हनिमुन

हनिमुनको अर्थ हुन्छ एक साथ छुट्टी बिताउनु र एक–अर्कालाई बुझ्नु, सामीप्यता र आत्मीयताको अनुभव गर्नु हो । आफ्नो घर बाहेक यसका लागि अरु कुनै उत्तम स्थान सायदै होला । एकल परिवारको बढ्दो प्रचलनले घर मै हनिमुन मनाउन सम्भव पनि देखिन्छ । दम्पती दुवै मिलेर काम पनि गर्न सक्छन् र एकान्तको

होड हनिमुन

हनिमुनको अर्थ हुन्छ एक साथ छुट्टी बिताउनु र एक–अर्कालाई बुझ्नु, सामीप्यता र आत्मीयताको अनुभव गर्नु हो । आफ्नो घर बाहेक यसका लागि अरु कुनै उत्तम स्थान सायदै होला । एकल परिवारको बढ्दो प्रचलनले घर मै हनिमुन मनाउन सम्भव पनि देखिन्छ । दम्पती दुवै मिलेर काम पनि गर्न सक्छन् र एकान्तको

उमेर ढल्केपछि यौन इच्छामा कमी किन हुन्छ ?

उमेर ढल्कदै गएपछि महिलामा यौन इच्छाको कमी हुँदै जान्छ । उनीहरु यौनमा उदासिन हुन थाल्छन् । हुन त शरीर बुढो भएपनि मन बुढो हुँदैन भनिन्छ । यौन इच्छा एक मानसिक अवस्थामा पनि निर्भर गर्ने कुरा हो । भलै यसमा शरीरले प्रभाव पारेपनि यौन इच्छा मनसँग बढी निकट छ । त्यसैले

प्रान कम्पनीको जुसमा लेउ भेटियो (शेयर गरि सवैसामु पु¥याउँ)

क्रेजी साप्तहिक पथरी । प्रान कम्पनीले वजारमा ल्याएको जुसमा लेउ भेटिएको छ । मोरङ पथरीशनिश्चरे ९ का इश्वर दुलालले प्रानको फ्रुट कक्टेलमा लेउ भेटिएको भन्दै आफ्नो सामाजिक संजाल फेसबुकमा लेउ सहितको फोटो अपलोड गरेका छन् । प्रयोग मिति सन् २०२० सम्म रहेको भए पनि जुस खोल्दा लेउ भेटिएको उनले वताए

स्तनपान गराउनाले क्यान्सरको जोखिम घट्छ ?

हामी जति नै व्यस्त भए पनि स्वास्थप्रति खेलबाड गर्न सक्दैनौं । यद्यपि, व्यस्तताका कारण हामी स्वास्थप्रति सचेत हुन भने सकिरहेका हुँदैनौं । त्यसैले त हामी स्वास्थमा कुनै समस्या आएपछि मात्र डाक्टरलाई भेट्छौं । हामीले पछिल्लो पटक अपनाएका जीवन शैलीले भने हाम्रो स्वास्थ दिनप्रति दिन बिग्रदै जाने सम्भावना अत्यधिक छ ।

दुबै मृगौला पीडितका लागि सहयोगको अपिल

क्रेजी साप्ताहिक  पथरी । अट्टो सञ्चालन गरेर जिविकागुजारा गर्दै आएका पथरीशनिश्चरे–७ का सोमबहादुर धिमालले सहयोगको याचना गरेका छन् । पथरी शनिश्चरे ७ कल्याण चोक निवासी ५९ वर्षीय धिमालको दुबै मृगौला फेल भएपछि अहिले आर्थिक सहयोग उठाउन थालिएको हो । पथरी शनिश्चरे नगरपालिका ७ नम्बर वडा कार्यालयको सहयोगको पत्र लिएर गाउँघर,