पथरी शनिश्चरेमा स्वास्थ्य विमा सुरु

क्रेजी साप्ताहिक पथरी । स्वास्थ्य बिमाको कार्यक्रम मोरङको पथरीशनिश्चरे नगरपालिकामा हिजोबाट सुरु भएको छ । नगर कार्यपालिकाको बैठकपछि नगर प्रमुख दिलिपकुमार राईले उपप्रमुख यमुना विष्ट वास्तोलालाई स्वास्थ्य बिमा कार्ड वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् । सो अवसरमा, नगर प्रमुख राई सहितका कार्यपालिका सदस्य तथा कर्मचारीहरुले आ–आफ्नो पारिवारिक स्वास्थ्य

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेला, २२२ कुखुरासहितका पंक्षी नष्ट, करिब ५० लाखको क्षति

क्रेजी साप्ताहिक पथरी । बर्डफ्ल्युको संक्रमण भेटिएपछि मोरङको कानेपोखरीमा २२२ कुखुरासहितका पंक्षी नष्ट गरिएको छ । कानेपोखरी–३ हरकपुरमा रहेको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङ का प्रमुख सुशील अधिकारीले जानकारी दिएका छन् । त्यस फर्ममा रहेका

प्रधानमन्त्री ओलि शुक्रबार स्वदेश फर्कने

क्रेजी साप्तहिक पथरी । स्वास्थ्यउपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली यही भदौ २० गते शुक्रबार स्वदेश फर्कने भएका छन् । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओली स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीले टेलिफोन मार्फत आफू २० गते स्वदेश फर्कने तयारीमा रहेको

भियग्रा सेवनबाट भएका ४ दर्दनाक घटना

भियग्रा अर्थात् यौनवद्र्धक औषधि । यसको सेवन दुनियाँमा धेरै मानिसहरूलाई लाभदायक पनि भएको छ होला । तर कतिपयका लागि चाहिँ यो जिन्दगीभर नबिर्सनै पीडा बन्यो । भियग्रा सेवनका कारण भएका ४ चर्चित दुर्घटना यस्ता छन – १. सन् २०१५ डेनियल मेडफोर्थ नामका एक पुरुषले रक्सीको नसामा ३५ वटा भियग्राका गोली

यौन सक्रिय मानिसहरुको रोग प्रतिरोधी क्षमता राम्रो हुने

रोग प्रतिरोधी क्षमता जति राम्रो भयो, उति नै हाम्रो शरीर निरोगी हुन्छ । यस अर्थमा सबैको इच्छा र चाहना आफ्नो रोगप्रतिरोधी क्षमता राम्रो होस् भन्ने नै हुन्छ । यसे मेसोमा विभिन्न वैज्ञानिक अध्ययनहरुले के देखाएको छ भने सक्रिय यौन जीवन बिताइरहेको मानिसहरुको रोगप्रतिरोधी क्षमता राम्रो हुने गर्छ । ती अध्यनहरुले

कहिले नि यी गल्ती नगर्नुस् रिलेनसनशिपमा हुँदा

दिनानुदिन मानिसहरुमा सामाजिक सञ्जालको प्रभाव बढ्दै गइरहेको छ । सामाजिक सञ्जालको क्रेज यस्तो छ कि मानिसहरु आफ्नो धेरैजस्तो समय विभिन्न किसिमका पोस्ट शेयर गर्नमा नै व्यस्त रहन्छन् । मानिसहरु सामाजिक सञ्जालको प्रयोग व्यवसायिक प्रयोजनको लागि मात्र होइन आफ्नो व्यक्तिगत विषयहरु पनि सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । आफ्ना व्यक्तिगत जीवनसँग

अन्तराष्ट्रिय जगतमा ख्याति प्राप्त वाटर केयर कम्पनीको पुर्वाञ्चल डिलर पथरीमा

क्रेजी साप्ताहिक पथरी । अन्तर्राष्ट्रिय जगतमा प्रख्यात युरो गार्ड कम्पनीका फिल्टरहरुको पूर्वाञ्चल डिलर मोरङको पथरीशनिश्चरेमा खुल्ने भएको छ । पथरीका दुई ब्यवसायी प्रदिप पराजुलि र देव श्रेष्ठको संयुक्त लगानीमा सो डिलरको उद्घाटन १६ गते सोमवार हुने भएको छ । भारतको मुम्वईमा रहेको यो कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता प्रसिद इन्टरनेशनल

हामी कति तयार यौनसुखमा असमानताबारे कुरा गर्न ?

गत हप्ता ट्वीटरमा ट्रेन्ड गरिरहेको ३अर्गेजमइनइक्वालिटी ह्यासट्यागले ध्यान खिच्यो । कण्डम बनाउने एक कम्पनीले सुरु गरेको ‘अर्गेजम इनइक्वालिटी’ (चरमसुखमा असमानता) अभियानमा आफ्नो हालैको बयानका कारण भारतीय अभिनेत्री स्वरा भास्कर विवादमा आइन् । तर यो मामलाले भारतमा महिलाको यौन स्वास्थ्य र लैङ्गिक समानतासँग सम्बन्धित विभिन्न प्रश्न तेर्सिए । वास्तवमा ‘अर्गेजम इनइक्वालिटी’

पथरीमा एकै परिवारका २ सहित ३ जनामा डेँगु, युवाहरुद्धारा नियन्त्रणका लागि पहलको आग्रह

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे मा एकै परिवारका सदस्यसहित ३ जनामा डेँगु फेला परेको छ । पथरी बजारको अन्नपूर्ण चोकमा एकै परिवार २ जना र सो घरको छिमेकमा बस्ने एकजनामा डेँगु भेटीएको हो । डेँगु भेटिएपछि स्थानिय युवााहरुले नगरप्रमुख दिलिपकुमार राई समक्ष डोगु नियन्त्रणका लागि औसधी छिट्नका लागि अनुरोध

यी तरिकाले हटाउनुस् पेटको विकार

अहिले हाम्रो खानपान शैली एकदमै खराब छ । हाम्रो खाना स्वास्थ्यका लागि भन्दा पनि स्वादका लागि हुने गर्छ । त्यसैले हामी चिल्लो, पिरो, अमिलो, मसलेदार, तारेको, भुटेको, प्याकेटबन्द खानेकुरा खाने गर्छौं । कति खाने र कसरी खाने भन्ने कुरामा हामीलाई खासै हेक्का पनि छैन । भोक लागेको बेला होस् वा