
३७ जनाको र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ
क्रेजी साप्ताहिक रामेछाप । बुधबार साँझसम्म रामेछापका ३७ जनाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगटिभ देखिएको छ । शंकास्पद व्यक्तिहरूको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले जानकारी दिइन् । जिल्लामा सोमबार १, मंगलबार २६ र बुधबार १० जनाको र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट