पथरी शनिश्चरे– ४ द्वारा स्वास्थ्य सामग्री वितरण

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे वडा नं. ४ ले वडावासीलाई इसंक्रमण रोगबाट बचाउन निःशुल्क स्वास्थ्य सामग्री वितरण गरेको छ । कार्यालयले वडा भरिका १६ सरकारी एवं गैर सरकारी संघ संस्थाहरुलाई मास्क र सेनिटाइजर वितरण गरेको हो । वडा कार्यालयले वडाभित्रका सर्वसाधारणलाई कोरोना भाइरस संक्रमण नफैलियोस भन्ने हेतुले सर्जिकल मास्क र १

नगरमा हात्तीपाइले विरुद्धको औषधि खुवाइने

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरमा फागुन २८ गतेबाट चैत ४ गतेसम्मको एक साता अवधिमा घर घरमा पुगेर हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ । आम औषधि सेवनका लागि योजना तय गर्न आइतबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमलाई प्रभावकारी बनाउन वडा वडामा जनचेतना तथा प्रचार प्रसार कार्यक्रम

नगर अस्पतालमा आकस्मिक र अन्तरंग सेवाका लागि चौविसै घण्टा उपचार सञ्चालन

क्रेजी संवाददाता पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे २ स्थित नगर अस्पतालमा अव आकस्मिक र अन्तरंग सेवाका लागि चौविसै घण्टा उपचार सञ्चालन हुनेभएको छ । संविधानसभा सदस्य चण्डीप्रसाद राईले आइतबार आकस्मिक र अन्तरंग सेवाको उद्घाटन गर्दै नगरवासीकालागि स्वास्थ्यको पहुँच पुर्याउन नगरपालिकाले महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो । उहाँले प्रत्येक वडामा समेत स्वास्थ्य

नेपालमा दैनिक दुई जनामा एचआईभी संक्रमण

काठमाडौं । नेपालमा पहिलो एचआईभी संक्रमित सन् १९८८ मा पहिचान गरिएको थियो । त्यसयता गत असार ३१ सम्मको तथ्यांकअनुसार नेपालमा एचआईभी संक्रमितको संख्या ४० हजार ३४१ पुगेको छ । ३४ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार सरदर दैनिक दुई जनामा

नेपालमा पनि देखियो ओमिक्रोन भेरियन्ट

क्रेजी संवाददाता काठमाडौं । ओमिक्रोन भेरियन्टबाट संक्रमित दुईजना व्यक्ति नेपालमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट भेटिएको जानकारी दिए । ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी

केराबारीमा दोस्रो म्याराथन : विजेतालाई निःशुल्क फिटनेस सेवा

क्रेजी संवाददाता केराबारी । मोरङको केराबारीमा शुक्रबार ‘दोस्रो मिनी म्याराथन केराबारी २०७८’ भएको छ । शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नेपाल तरुण दल केराबारीले सो म्याराथनको आयोजना गरेको हो । ‘स्वास्थ्यको लागि दौड’ भन्ने मूल नाराका साथ विहान ७ बजे केराबारीको मच्छिन्द्र चोकदेखि बगैंचासम्म ३ किलोमिटर दौडमा सबै

८ घण्टाको मस्त निन्द्राले स्वास्थ्यमा कस्तो लाभ मिल्छ ?

पुग्दो निद्रा आफैमा औषधि हो । यसले धेरै किसिमको रोगको जोखिमबाट मुक्त राख्छ । तर, पुग्दो निद्रा भनेको के हो ? कति अवधि हो ? उमेर अनुसार सुत्ने अवधि र त्यसका खास फाइदा छन् । राम्रो निद्राको फाइदाको बारेमा धेरै तिर हामीले पढ्न र त्यसलाई महसुस पनि गर्न सक्छौं ।

हसन्दहमा पशुस्वास्थ्य शिविर

क्रेजी संवाददाता हसन्दह । मोरङको पथरी शनिश्चरेस्थित हसन्दहमा शनिबार निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्बर ५ र ६ का लागि नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय ५४ घरधुरीका २ हजार ८ सय ७० गाईभैंसी, ३ हजार ४ सय ८३ बाख्रा, १ हजार २ सय

प्रदेश १ मा ९ सय ४ जना कोरोना संक्रमित थपिए

क्रेजी संवाददाता विराटनगर । प्रदेश १ मा आज ९ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४ सय ३१, झापामा २ सय १४, सुनसरीमा १ सय ८०, धनकुटा र उदयपुरमा १८–१८, इलाममा ४, पाँचथर र भोजपुरमा २–२, ताप्लेजुङ, संखुवासभा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३२ जनामा

सहकारी दिवसको अवसरमा पथरी शनिश्चरे ९ मा रक्तदान

ईस्वर दुलाल पथरी । ६४ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । आज पथरी शनिश्चरे ९ मा सहकारी समन्वय समिति पथरी शनिश्चरे र सहकारी कर्मचारी संगठन पथरी शनिश्चरेको आयोजनामा भएको हो । सो रक्तदान कार्यक्रममा ५७ पिन्ट बल्ड सङ्कलन भएकोे शनिश्चरे साकोसका अध्यक्ष