
युएनएचसीआर द्धारा एम्बुलेन्स प्रदान
पथरी शनिश्चरे, शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) ले मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयलाई विरामी बोक्ने एउटा एम्बुलेन्स प्रदान गरेको छ । भूटानी शरणार्थी प्रभावित क्षेत्रका रुपमा रहेको यस नगरका लागि हिजो युएनएचसीआरका प्रतिनिधिबाट नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला र जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यमार्फत एम्बुलेन्स हस्तान्तरण गरिएकोे थियो । युएनएचसीआरले