मृत भेटिएका अंगद चौधरीको हत्याको आरोपमा दाजु भाई पक्राउ

रुपन्देही- रुपन्देहीमा अंगद चौधरीको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । ओमसतिया गाउँपालिका ५ का ३८ वर्षीय अंगद चौधरीको हत्या गरेको आरोपमा स्थानीय चन्दन भन्ने राम रतन निषाद र ज्ञानु भन्ने रोशन निषादलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरु नाताले दाजुभाइ हुन् । मृतक चौधरीका परिवारले रतन

पेस्तोल र लागू औषधसहित २ युवा पक्राउ

काठमाडौँ- काठमाडौँबाट पेस्तोल र लागू औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन् । काठमाडौँ महानगरपालीका ३२ जडिबुटी ढुङगेधाराबाट पेस्तोलसहित दुई जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालीका–३ का २७ वर्षका भुवन परियार र सोही स्थान बस्ने २७ वर्षका मनपरन चौधरी रहेका छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त

अष्टे्रलियामा दीपक र दीपाको छक्का पन्जा रोमान्स ‘फोटो फिचर’

काठमाडौँ- दीपाश्री निरौला द्धारा निर्देशित चलचित्र छक्का पन्जा ३ अष्ट्रेलियामा पनि प्रदर्शन भैरहेको छ । अष्ट्रेलिया प्रदर्शनका लागि चलचित्रकी निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, अनुराग कुँवरलगायत अष्ट्रेलिया पुगेका छन् । अष्ट्रेलियामा दीपक र दिपाको जोडी रोमान्टिक देखिएको छ । समुन्द्री किनारमा पुगेका दीपक र दीपाले रोमान्टिक हुँदै

थाह पाउनुहोस् मानिसको आँखाबाट आँसु बग्नुको कारण

मानिसको आँखाबाट आँशु बग्नु सामान्य प्रक्रिया हो । विभिन्न हर्मोन वा अन्य कारणले गर्दा आँखाबाट आँसु आउने गर्छ । विशेषगरी, जाडो मौसममा चल्ने हावाले आँखाको तरल पदार्थलाई बाफ बनाएर उडाउँछ र आँखाबाट आँसु आउने गर्छ । यसो हुँदा पनि आँखा सुक्खा हुँदै जान्छ ।आँखामा आई लिड हुन्छ, जहाँ आँसु उत्पादन

साइकलमा कोचिङ्ग गइरहेकी १४ वर्षीया बालीका बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु

बर्दिया– बर्दियामा साइकलमा कोचिङ्ग कक्षा गाइरहेकी एक किशोरीको बसले ठक्कर दिँदा ज्यान गएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बर्दियाको भुरिगाउँ बजार नजिकै बसले ठक्कर दिँदा १४ वर्षीया किशोरी निर्मला चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।उक्त बस कालिकोटबाट कैलालीको टीकापुरतर्फ जाँदै गरेको ना ४ ख ५३७५ नम्बरको बस रहेको प्रहरीले

महोत्तरीको ३ वटा घरमा डकैती, सात लाख रुपैयाँ लुटियो

महोत्तरी- महोत्तरी जिल्लाको सोनमा गाउँपालिका– ३ स्थित खखनाको ३ वटा घरमा डकैती भएको छ । डकैतीमा सात लाख रुपैयाँ मूल्य बराबरको धनमाल लुटिएको छ भने पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार, डाँकाहरुले आइतबार राति खखनाका ललिन यादवको घरको मूल ढोका फोडेर घरभित्र प्रवेश गरी घरका सदस्यलाई नियन्त्रणमा लिएर

नायिका साम्राज्ञीले यसरी मनाइन प्रेमीसँग जन्मदिन

आइतबार नायिका साम्राज्ञी राज्यलक्ष्मी राणाको जन्मदिन परेको थियो ।कुनै समय व्यापारी मयंक खड्कासँग केही बर्ष प्रेम सम्बन्धमा रहेकी उनी अहिले भने अर्का एक धनाढ्य यूवासँग प्रेम सम्बन्धमा रहेको र उनैसँग जन्मदिन मनाएको बताइएको छ । उनको जन्मदिन उनका प्रेमी देवांश जंगबहादुर राणाको घरमा मनाएको बताइएको छ । शनिबार मध्यरातपछि उनको

बालिकालाई घुम्न जाउँ भन्दै आफ्नो घर लगेर बलात्कार गर्ने नरपिचास पक्राउ

सप्तरी- सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ । छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाउँ भन्दै आरोपितले आफ्नो घर लगेर बलात्कार गरेको पीडितले

प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको एक वर्ष पूरा

काठमाडौँ- पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एक मात्र छोरा प्रकाश दाहालको निधन भएको सोमबार एक वर्ष पूरा भएको छ । ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा सोमबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । सोमबार बिहान १० बजे आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा ‘प्रकाश दाहाल स्मृति स्मारिका’को पनि विमोचन गरिने प्रचण्डको

एकबिहानै जिप दुर्घटना, एकको मृत्यु, सात घाइते

पाल्पा-  पाल्पाको रिब्दिकोट गाउँपालिका– ३ सिरुखर्कमा जिप आज बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनामा बाग्लुङ बरेङ्ग गाउँपालिका– ३ बस्ने कमला परियारका एक वर्षीय छोरा अङ्कित परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको उपचारका लागि अस्पताल ल्याउँदै