मासु पसल सुधार तालिम

क्रेजी साप्ताािहक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले नगरका मासु पसल सञ्चालकका लागि आजबाट ३ दिने मासु पसल सुधार तालिम सुरु गरेको छ ।वडा नम्वर ४ को हलमा आयोजित ‘बधस्थलदेखि भान्सासम्म स्वच्छ मासु उपभोगका लागि मासु पसल स्वच्छ तालिम’को एक कार्यक्रमकाबीच नगर प्रमुख दिलिपकुमार राईले उद्घाटन् गरेका छन्

शान्ति सामुदायिक वनको निर्वाचन आज हुँदै, अध्यक्षमा गुरुङ सर्वसम्मत

प्रेमप्रसाद भटराई (के.डी) पथरी । मोरङको पथरीशनिश्चरे–१ मा रहेको शान्ति सामुदायिक वनको निर्वाचन आज हुँदैछ । अध्यक्षसहित मुख्य पदका लागि सहमति भएपनि अन्य ११ सदस्यका लागि आज चुनाव हुने भएको हो । सो पदका लागि २६ जनाका उम्मेद्धवारी रहेको छ । समितिको अध्यक्षमा पुन के.वि गुरुङ नै सर्वसम्मत निर्वाचित भएका

पथरीशनिश्चरे दोस्रो नकआउट फुटबलको उपाधी डाँगिहाटको पोल्टामा

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीमा भएको दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधी डाँगिहाट फुटबल क्लब बेलबारीले हाता पारेको छ । आज (बुधबार) भएको फाइनल खेलमा साबिक विजेता लेटाङ फुटबल क्लबलाई १(० गोल अन्तरले पराजित गर्दै डाँगिहाटले उपाधी उचालेको थियो । उपाधिको लागि खेलको दोस्रो हापको ३० औ मिनेटमा

नेसनल लाईफ इन्स्योरेन्सद्वारा १४ लाख रुपैयाको मृत्युदावि भुक्तानि

क्रेजी साप्ताहिक पथरी । नेशनल लाइफ इन्स्योरेन्स पथरी शाखाले एकै ब्यक्तिको मृत्युदावि भुत्तानिस्वरुप १४ लाख रुपैया प्रदान गरेको छ । डेढ बर्ष अघि नेसनल लाईफ इन्स्योरेन्स बीमा कम्पनीमा आफ्नो म्यादी जिवन बीमा गरि बैदेशिक रोजगारीका लागि साउदी अरब गएका पथरी शनिस्चरे–१० ऐयाबारीका सनम राईको मिति २०७५माघ १५ गते साउदीमा मृत्यु

उत्कृष्ट प्रादेशिक धार्मिक वनको पुरस्कार सिरिजंगालाई

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–१० मा अवस्थित सिरिजंगा धार्मिक वनले प्रदेश नं १ को उत्कृष्ट प्रादेशिक धार्मिक वन पुरस्कार प्राप्त गरेको छ । मंगलवार विराटनगरमा उद्योग,पर्यटन वन तथा वातावरणमन्त्रि जगदिशप्रसाद कुसियतद्धारा एक कार्यक्रमकाविच वन समितिलाई सम्मान तथा नगदसहित पुरस्कृत गरीएको हो । बन अतिक्रमण, समाधिस्थल तथा पक्की चिहान निर्माणमा

कस्तुरीको बीनासहित दुई पक्राउ

क्रेजी साप्ताहिक पथरी । सशस्त्र प्रहरीको टोलीले सीमावर्ती क्षेत्र सिरहाको बरियारपट्टीबाट कस्तुरीको बीनासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । मङ्गलबार साँझ नेपालबाट भारततर्फ जाँदै गरेको बीआर३२वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

श्रीमान सँग झगडा भएपछि एक महिलाले लगाइन आफ्नै शरिरमा आगो

क्रेजी साप्ताहिक पथरी । श्रीमान सँगको झगडाका कारण सुनसरीको धरानकी एक महिलाले आफ्नै शरिरमा तारपिनको तेल हालेर आगो लगाएकी छिन । धरान १६ की ३८ बर्षिय मिरा राईले आफ्नो श्रीमान सँगको सामान्य विवादमा आगो लगाई आत्महत्याको प्रयास गरेकी हुन । घरमा भएको विवादको क्रममा आगो लगाई रहेको अवस्थामा श्रीमानलेनै देखेपछि

पथरीशनिश्चरे नकाउट फुटवल प्रतियोगिता ः उपाधिको लागि लेटाङ र डाँगीहाट भिँड्ने

क्रेजी साप्ताहिक पथरी । मोरङ मोरङको पथरीशनिशचरेमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाइनल खेल भोलि (बुधबार) हुदैछ । डाँगीहाट फुटबल क्लबले सोमबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा पञ्चायन फुटबल क्लब सुनसरीलाई पराजित गरेसँगैे फाइनल यात्रा तय गरेको हो । उस्ले लेटाङ फुटबल क्लबसँग फाइनल खेल्नुपर्नेछ । अन्तिम सेमिफाइनल खेलमा

विचविचमा’ गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

क्रेजी साप्ताहिक पथरी । चर्चित गित ‘वित विचमा’ का गायक दुर्गेश थापालाई महानगरीय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । देउसी गीत बिगारेर त्यसमार्फत ’गाँजा’लाई प्रवर्द्धन गरेको र सामाजिक सहिष्णुतामा खलल पुर्‍याएको आरोप मा गायक थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो । गायक थापासँग सो गीत बारे सोधपुछ भइरहेको र आपत्तिजनक

ग्राभेल योजनाको प्रारम्भिक स्थलगत नीरिक्षण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे २ स्थित जयचोक हुँदै ३ नम्वरको सिमानासम्मको उत्तरदक्षिण सडकमा हुने ग्राभेल योजनाको नगरका प्राविधिकहरुबाट प्रारम्भिक स्थलगत नीरिक्षण गरिएको छ । वडाध्यक्ष यामप्रसाद गुरागाईं, सदस्य अग्नी गुरुङ, सव इन्जिनियर दीपक आचार्य लगायत स्थानीय अगुवाहरुको सहभागितामा २५ लाखको लागतमा सम्पन्न गरिने ग्राभेल योजनाको प्रारम्भिक स्थलगत