Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

१९ किलो अबैध चाँदीसहित एक पक्राउ

क्रेजी साप्ताहिक पथरी । ठूलो परिमाणमा अवैध चाँदीसहित बाराको सिम्रौनगढ नाकाबाट एक जना पक्राउ परेका छन् । सिम्रौनगढ नगरपालिका–६ सतुवाही नाकाबाट १९ किलो १०० ग्राम चाँदीसहित बाराको बारागढी गाउँपालिका–६ घर भएका ३२ वर्षीय मुख्ती साहलाई सशस्त्र प्रहरीले पक्राउ गरेको बारा प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट गोलागञ्जबाट खटिएको

नेपाली कथानक चलचित्र ‘घरजम’को विशेष प्रर्दशन आज दमकमा

क्रेजी साप्ताहिक पथरी । मौलिकतामा आधारित नेपाली कथानक चलचित्र ‘घरजम’को बिशेष प्रीमियम शो आज (कातिक २ गते) झापाको दमकमा हुँदैछ । चर्चित कलाकार तथा निर्देशक मौसम इम्बुङ ‘फुलेन्देको बाउ’द्वारा निर्देशित ‘घरजम’ पाथीभरा चलचित्र मन्दिर हल दमकमा आज साझ पाँच बजे विशेष प्रर्दशन हुने भएको हो । चलचित्रमा निर्देशक इम्बुङले मान्छे

इजरायलबाट पथरी स्पोर्टिङ क्लबलाई सहयोग

क्रेजी साप्ताहिक पथरी । लामो समय देखी फुटबल खेलमा सकृय रहेको पथरी स्पोर्टिङ क्लबलाई खेल सामाग्री सहयोगी उपलब्ध भएको छ । खेल सामाग्री अभावका कारण तालिमका साथै खेल खेल्न समेत समस्या भैरहेको अवस्थामा पथरीशनिश्चरे –३ का सागर लिम्बुले इजरायलबाट खेल सामाग्रीका लागि नगद २५ हजार रुपैया सहयोग गरेका हुन ।

खुल्ला नकाउट फुटवल प्रतियोगिता ः एपिएफ झापालाई हराउदै लेटाङ सेमिफाईन प्रवेश

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे खुल्ला नकाउट फुटवल प्रतियोगिताको सेमिफाइनलमा लेटाङ फुटवल क्लव प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा शसस्त्र प्रहरी (एपीएफ) झापालाई टाइब्रेकरमा पराजित गर्दै साबिक बिजेता लेटाङ फुटबल क्लब मोरङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेस गरेको हो । खेल अवधिभर गोल रहित बराबरी भएपछी निर्णयको लागि

ट्राइवेकरमा पथरीलाई हराउंदै पञ्चायन बिजयी

क्रेजी साप्ताहिक पथरी । पथरीमा जारी दोस्रो पथरीशनिश्चरे खुल्ला नकआउट फुटबल प्रतियोगिताको आज (विहिबार) भएको खेलमा ट्राइवेकरको सहायताले पथरी स्पोटिङ क्लबलाई पराजित गर्दै पन्चायन फुटबल क्लब धरान सुनसरी विजयी भएको छ । खेल अवधिभर २ बराबर गोल भएपछि निर्णयको लागि भएको ट्राइवेकरमा पन्चायन धरानको तर्फबाट अजित तामाङ, आविस्कार खड्का र

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

मोरङको हर्कपुरमा आगलागी,एक घरमा क्षति

क्रेजी साप्ताहिक पथरी । मोरङको धनपालथान गाउँपालिका ४ स्थित हर्कपुरस्थित एक घरमा आज आगलागि भएको छ । बैजु ऋषिदेवको टिनको छाना भएको १ तलेको २ कोठे घरमा विधुत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा भण्डारण गरी राखेको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायतका सामग्री सहित करिव ५० हजार

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

युवतिलाई चिया खाने वहानामा कोठामा बोलाएर यौन दुर्व्यवहार

क्रेजी साप्ताहिक पथरी । युवतिलाई चिया खान बहानामा कोठामा बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । कालीकोट खडाचक्र स्थायी घरभई हाल ललितपुर महानगरिपालिका–१५ सातदोबाटोमा बस्ने दत्तबहादुर शाही पक्राउ परेका हुन् । २२ वर्षीया एक युवतीलाई चिया खान जाउ भन्दै शाहिले आफ्नो कोठामा लगि कोठाको चुकुल लगाएर

पुडासैनि मृत्यु प्रकरण ः रवि लामिछानेसहित तीन जनाविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

क्रेजी साप्ताहिक पथरी । न्युज २४ टेलिभिजनबाट प्रशारित कार्यक्रम सिधाकुरा जनतासँगका कार्यक्रम प्रश्तोता रवि लामिछानेसहितका तीन जनाविरुद्ध लागेको आत्महत्या दुरुत्साहन मुद्दामा आज उच्च अदालत हेटौंडामा सुनुवाइ हुँदैछ । लामिछानेले जिल्ला अदालत चितवनको आदेश विरुद्ध हालेको निवेदन तथा जिल्ला अदालतकै आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले हालेको पुनरावेदनमाथि एकैपटक सुनुवाइ हुन लागेको

नमूना बालआश्रमका ८ जनालाई नागरीकता

क्रेजी साप्ताहिक पथरी । मोरङको उर्लाबारीमा अवस्थित नमूना बाल गृहमा आश्रित ८ जनाले अहिलेसम्म नागरिकता लिइसकेका छन् । बालगृहले नै उनीहरुको नागरिकता बनाइदिएको हो । उर्लाबारी नगरपालिकाले यहाँका प्रत्येक बालबालिकाको जन्मदर्ता गर्ने गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङमार्फत बाल गृहले नागरिकता बनाइदिने गरेको बालआस्रमकी अध्यक्ष मिना बरालले बताइन् ।

दाङबाट पक्राउ पर्ने विप्लवका दाजुसहित २१ नेताहरुको नामावली यस्तो छ

क्रेजी साप्ताहिक ैंपथरी । गएराति दाङको राजपुर गाउँपालिका ४ मा नेपाल प्रह्ीले चलाएको अपरेशनका क्रममा पक्राउ परेका २१ जना विप्लवका नेताको नाम सार्वजनिक गरिएको छ । अनुसन्धानमा खटिएको प्रदेश नं. ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा प्रतिबन्धित विप्लव समूहका