नगरको शुभकामना तिम्ल्याहा सन्तानलाई

क्रेजी साप्ताहिक पथरी । तिम्ल्याह सन्तानलाई जन्म दिने मोरङको पथरीशनिश्चरे १ की भगवती खड्का (कार्की) तथा नवजात शिुशुहरुलाई नगरपालिका कार्यालयले शुभकामना व्यक्त गरेको छ । नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले बुधबार कार्की र उहाँका तिम्ल्याहा सन्तानलाई भेटी सुत्केरी आमा र नवजात शिशुका लागि आवश्यक कपडा सहितका

जबरजस्ती करणी गर्ने दुई जना पक्राउ

क्रेजी साप्ताहिक झापा । ईलाका प्रहरी कार्यालय दमकले बालिकालाई जबरजस्ती करणी गर्ने १ जना र प्रयास गर्ने १ सहित एकै घरका २ दाजुभाईलाई पक्राउ गरेको छ । सोमबार राती ११ बजेको समयमा झापा घर भएकी १५ बर्षिय बालिकालाई उनकै २३ बर्षिय छिमेकीले फोन गरेर घरबाट ५०० मिटरको जंगलमा बोलाएर जबरजस्ती

जंगली च्याउ खाएर परिवारै अस्पताल भर्ना

क्रेजी साप्ताहिक झापा । झापाको कमल गाउँपालिका–५ मा विषाक्त जंगली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले जनाएअनुसार बुधबार दिउँसो जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि ५० वर्षीया मीना सार्की तथा उनका दुई छोरा २९ वर्षीय रमेश सार्की र २५ वर्षीय कुमार सार्की सिकिस्त

डाली छोपेर गाईगोरु ओसार्न प्रतिबन्ध

क्रेजी साप्ताहिक झापा । झापाका विभिन्न सीमावर्ती क्षेत्रबाट वर्षौँदेखि चलिरहेको गाईगोरुको तस्करी धन्दा रोक्न प्रहरीले विशेष योजना अघि बढाएको छ । मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका क्षेत्रबाट गाईगोरुलाई ठूला ट्रकमा डाली छोपेर ओसारपसार गर्न र सिधैँ सीमावर्ती बजारमा लैजान झापाको प्रहरीले बन्देज लगाएको छ । सीमाका बजारमा बिक्री गर्ने

पथरीशनिश्चरे नपााद्वारा अपाङ्गताको परिचयपत्र वितरण

क्रेजी साप्ताहिक पथरी । अपाङ्गताभएका व्यक्तिहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले दोस्रो पटकमा ४६ जनालाई परिचयपत्र वितरण गरेको छ । अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति मार्फत् पूर्ण अशक्त (रातो कार्ड) ६ जनाले, अशक्त (नीलो कार्ड) १९ जनाले, मध्यम अशक्त (पहेंलो कार्ड) ८ जनाले र सामान्य अशक्त ( सेतो कार्ड) १३

किताब परियोजनाका सन्दर्भ सामग्री वितरण

क्रेजी साप्ताहिक पथरी । सरकारको विद्यालय क्षेत्र विकास योजना अन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रका २६ वटा सामुदायिक विद्यालयलाई किताब परियोजनाका सन्दर्भ सामग्रीका रुपमा किताब वितरण भएको छ । नगरपालिकाको संयोजन तथा राष्ट्रिय सामुदायिक विकास केन्द्रको आयोजनामा आज आयोजित कार्यक्रममा नगरपालिका उपसचिव शालिकराम काफ्ले, आयोजनाका फिल्ड अफिसर अर्जुन विश्वकर्माले विद्यालयलाई पुस्तक

नेपाल एयरलाइन्सले ७० वर्ष कटेका नागरिकलाई ५० प्रतिशत छुट दिने

काठमाडौं l नेपाल एयरलाइन्सले ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले बुधबारबाट लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको निगमका सहप्रवक्ता सुलेख मिश्रले बताएका छन् । छुट (आज) बुधबारबाटै कार्यान्वयनमा आउने भएको छ ।

कांग्रेस जागरण अभियानः अर्घाखाँचीमा ५ सय ७९ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । नेपाली काङ्ग्रेसको जागरण अभियानाका क्रममा अर्घाखाँचीको पाणिनि गाउँपालिकामा तत्कालिन एकिकृत नेकपा माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारसहित ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।  पाणिनि गाउँपालिका ८ पालीमा स्थानीय तहको निर्वाचनमा तत्कालिन एकिकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्तसहितका

राजेशपायल राईको घरमा आगलागि, ‘भगवानबाट पनि गल्ती हुँदोरहेछ’–राजेशपायल

क्रेजी साप्ताहिक पथरी । राई इज किंग उपनामले चर्चित गायक राजेश पायल राईको शान्तिनगरस्थित घरमा आगलागी भएको छ । बिजुली सर्ट भएर उनको घरमा आगलागी भएको हो । सोमबार दिउँसो ३ बजे उनको घरमा आगो सल्केको थियो । राजशले पाएका अधिकांश सम्मानपत्रहरु आगलागीबाट नष्ट भएका छन् । सांगीतिक क्षेत्रमा लागेर

रेडस्टारमा बाल दिवस मनाइयो

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे–२ मा अवस्थित रेडस्टार अं.आ.मा.वि ले सुनिश्चित बाल अधिकार ः समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ बाल दिवस कार्यक्रम विद्यालयको प्राङ्गणमा मनाएकोे छ । पुर्व स्कुल क्याप्टेन युगा राईको सभापतित्व, पथरीशनिश्चरे नगरपालिका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष श्री यम प्रसाद गुराँगाई को