
किरात प्रदेशमा जोड गर्न वक्ताहरुको सुझाव किरात बाहेक स्वीकार्य छैनः प्राडा न्यौपाने
क्रेजी साप्ताहिक पथरी । प्रदेश नम्बर १ को नाम किरात राख्न निरन्तर प्रयास गर्नुपर्ने वक्ताहरु बताएका छन् । हिजो (शनिबार) सुनसरीको इटहरीमा किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय समितिले आयोजना गरेको प्रदेश नम्बर १ को नाम किरात सम्बन्धी अन्तरक्रिर्या कार्यक्रममा विभिन्न पार्टीका नेता तथा प्रदेश सांसदहरुले सो कुरा बताएका हुन् ।