भुकम्पको धक्का

क्रेजी साप्ताहिक पथरी । आज बिहान ९ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको छ । लम्जुङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको जारी सूचनाका अनुसार ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।

काभ्रेमा चार हेलिकोप्टरको आकस्मिक अवतरण

क्रेजी साप्ताहिक पथरी । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित जोरपाटी र होक्सेमा आज बिहान चार हेलिकोप्टर आकस्मिकरूपमा अवतरण गरिएका छन् । खराब मौसमका कारण हेलिकप्टर आकस्मिक अवतरण गर्नुपरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार आज बिहान करीब ७ः०० बजेतिर नगरपालिकाका वडा नं २ हर्से र वडा नं १

अपरिपक्व मन्त्रि योगेस भटटराई डेढ महिनामै आधा दर्जन बढी विवाद (विवादका घटना सहित)

क्रेजी साप्ताहिक पथरी । युवा जोश, जाँगर बोकेका र दुई तिहाईको जनमत बोकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य भनेर चित्रण गरिएका योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेपछि पुनः एकपटक चर्चामा छन् । तर, उनको चर्चा सकारात्मक र नकारात्मक दुवै कोणबाट भइरहेको छ । मन्त्री बनेपछि आफ्नो कार्यक्षेत्रमा

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

झापाको दमकमा जन्मियो तालु नभएको बच्चा

क्रेजी साप्ताहिक पथरी । झापाको दमकमा एक महिलाले तालु नभएको बच्चालाई जन्म दिएकी छिन् । दमक स्थित आम्दा अस्पतालमा प्रसुती गराउन आएकी ती महिलाले फरक प्रकृतीको शिशुलाई जन्म दिएकी हुन् । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ७ मधुमल्लाकी गुराँस कार्कीले टाउकोको माथिल्लो भाग, तालु बिनाको शिशुलाई जन्म दिएकी हुन् ।

हरियाली सामुदायिक वनद्वारा दुई पत्रकार सम्मानित

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगर स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले आफ्नौ १४ औं वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकारसहित १० जनालाई सम्माण गरेको छ । पत्रकारिताको माध्यमबाट समाुदायिक वनलाई नेपालकै उत्कृष्ट बनाउन सहयोगि गरेको भन्दै अर्जुन जम्नेली राई र मोहन भट्टराईलाई सम्मान गरेको हो । कार्यक्रममा ट्रफी

मोरङको पथरीमा एकै पटकमा तीन सन्तानको जन्म

क्रेजी साप्ताहिक पथरी । प्रायजसो १ वा २ सन्तान मात्र जन्मिने गरेको हामीले देख्ने वा सुन्ने गरेका छौँ । एकैपटकमा ३ सन्तानको जन्म बिरलै हुने गरेको छ । तर मोरङको पथरीमा एक महिलाले पहिलो पटकमै ३ सन्तानलाई जन्म दिएकी छिन । मोरङको पथरीशनिश्चरे १ मा भगवती खडकाले ४ दिनअघि बिराटनगरस्थित

अठार लाखको शौचालय लाई एक करोड भनी गलत प्रचार गरियो ः मेयर रविन राई

क्रेजी साप्ताहिक पथरी । रतुवामाई नगरपालिका मेयर रविन राईले १८ लाख रुपैयामा निर्माणधिन शौचालयलाई १ करोड रुपैयामा निर्माण गरेको भनी बाहिर आएको विषय सत्यता नभएको बताएका छन् । मेयर राईले आईतवार पत्रकार सम्मेलनको आयोजना गरी रतुवामाई नगरपालिका वार्ड नं.४ झुर्किया बजारमा निर्माणधिन ७ कोठे अपाड्डमैत्री शौचालय १८ लाख ३० हजार

बालदिवसको अवसरमा रेडस्टारमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे–२ मा अवस्थित रेडस्टार आवासीय मा.विले भब्य र सभ्य रुपमा बालदिवस कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका वडा नं–२ का वडाध्यक्ष यामप्रसाद गुरागाइ रहेका थिए । उक्त कार्यक्रममा शुभकामना मन्तव्य विद्यालयका निर्देशक टी.एन तिम्सिनाले राखेका थिए । कार्यक्रममा

सृजना चौतारीले घुम्ती साहित्यिक कार्यक्रम गर्ने

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे–१ म अवस्थित एभरेष्ट आर्ट फ्युजनको संयोजनमा मासिक ‘सृजना चौतारी साहित्यिक’ कार्यक्रम सम्पन्न गरिएको छ । सोही कार्यक्रममा दर्जन साहित्यिककर्मी कविता, मुक्तक, गजल र हाइकु पस्केक थिए । उक्त कार्यक्रममा कविता, मुक्तक, गजल प्रस्तुत गर्ने साहित्यकारहरुमा दीपक ढुङ्गाना ‘दियालो’, राजेन्द्र भट्टराई ‘विवश’, ओमप्रकाश शर्मा ‘अभिन्न’, भुवनेश्वर पोखरेल,

विमानस्थलमा मन्त्री भट्टराईमाथि गालीगलौज, मन्त्रीले क्षमा मागे

क्रेजी साप्ताहिक पथरी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा विमानभित्रै केही युवाहरुले गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा प्रचार गरिएको छ । मन्त्री भट्टराईले चाहि विमान चढ्न ढीलो भएकोमा माफी मागेका छन् । युट्युवमा राजावादीका रुपमा चर्चा कमाएका ज्ञानेन्द्र शाहीको