स्थानीयले जग्गा खोज्दै आएका विचौलियालाई दिनभर थुने कस्टरीमा

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेका सुकुम्बासीहरुले धनी पुर्जा बोकेर जग्गा खोज्दै पुगेका एक विचौलियालाई पक्राउ गरी गाउँकै कस्टरी (हिरासत)मा एकदिन थुनेका छन् । शनिबार विहान वडा नं. ३ को किराती चौकको बलबहादुर फ्याकको घरमा जग्गा खोज्दै पुगेका ताप्लेजुङ घर बताउने दमक डेरागरेर बस्र्दै आएका भरत भट्टराईलाई गाउँलेहरुले पक्राउ गरी

अमेरिकामा एक नेपाली युवकको शव फेला

क्रेजी साप्ताहिक पथरी । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवकको शव फेला परेको छ । नेपाली नागरिककै घरमा कोठा भाडामा लिएर बाल्टिमोरमा बस्दै आएका काठमाडौँको बालाजु स्थायी घर भएका कृष्ण चन्द्र पौडेल र शर्मिला पौडेलका ३५ वर्षीय छोरा कपिल पौडेल मृत अवस्थामा फेला परेका हुन् । बुधबार बिहानै कपिलका घरभेटी नविन

जागरण अभियानमा हातपात गर्नेलाई कारवाही हुन्छ ः गृहमन्त्री थापा

क्रेजी साप्ताहिक पथरी । नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आज बिहान नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउने बताएका हुन्।

भाग्यशाली महिलाहरुका यी अंग ठूला हुन्छन्

क्रेजी साप्ताहिक पथरी । हिन्दु धर्ममा महिलालाई सौभाग्यशाली र लक्ष्मीको रूप मानिन्छ । हामी महिलाहरूको बारेमा केही यस्ता खबर छन् । तपाईलाई जानकारी नहुन सक्छ ? महिलाहरूको हरेक अंगमा कुनै न कुनै रहस्य र हरेक अंगले स्वभावको बारेमा केही दर्शाउँछ । पुराणमा पनि महिलाहरूको केही अंगहरूलाई भाग्यशाली भनिएको छ ।

जेनिथ स्कुलको दन्त शिविर

क्रेजी साप्ताहिक कानेपोखरी । मोरङको कानेपोखरी–६ रमाइलोमा अवस्थित जेनिथ इङ्लिस स्कुलले आयोजना गरेको एक दिने दन्त शिविरमा ४ सय ५० जना अभिभावक र विद्यार्थीहरुले सेवा लिएका छन् । शुक्रबार स्वर्ण पार्वती डेन्टल केयर सेन्टर दमकको प्राविधिक सहयोगमा स्कुलले गरेको दन्त शिविरमा सो बराबरले दात परीक्षण गरी सेवा लिएको हो ।

विभिन्न योजनाहरुको अनुगमन्

क्रेजी साप्ताहिक पथरी । पथरीशनिश्चरे नगरपालिका कार्यालयले शुक्रबार (आज) पनि नगरबाट सञ्चालन भएका विभिन्न योजनाहरुको अनुगमन् गर्दै गुणस्तरीय काम गर्न निर्देशन दिएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोला, नगर प्रवक्ता एवम् अनुगमन् समिति सदस्य यामप्रसाद गुरागाईं, इन्जिनियर कृष्णप्रसाद कोइराला सहितको टोलीले वडा नम्वर २ बाट

कानूनी व्यवस्था सम्वन्धी सामुदायिक सचेतना

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरका मेलपिलाप केन्द्रका पदाधिकारी तथा सदस्यहरुलाई ‘अपराध पीडित संरक्षणका लागि बनेको कानूनी व्यवस्था सम्वन्धी सामुदायिक सचेतना’ प्रदान गरिएको छ । शुक्रबार महिला कानून र विकास मञ्च (एफडब्लुएलडी) को आयोजनामा भएको कार्यक्रममा मोरङ जिल्ला बार एसोशियसनका सुनीलकुमार कर्णले सहजीकरण गर्नुभएको थियो । नगर उपप्रमुख यमुना

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

आफ्नै श्रीमतीको यौनीमा घोँचो कोचेर विभत्स हत्या

क्रेजी साप्ताहिक पथरी । उदयपुरगढी गाउँपालिकामा श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । उदयपुरगढी गाउँपालिका वडा नम्बर ५ मौवासीका ४५ वर्षीय रमेश राईले श्रीमतीको हत्या गरेका हुन् । राईले ‘परपुरुषसँग सम्बन्ध राखेको’ भन्दै श्रीमती ३४ वर्षीया सुभन्द्रा बुढाथोकीको गुप्ताङ्गमा घोँचो घुसारेको प्रहरीले जनाएको छ ।

हर्क श्रेष्ठ प्रतिभा प्रस्फोटन कार्यक्रम हुने

क्रेजी साप्ताहिक पथरी । झापाको दमकमा ‘हर्क श्रेष्ठ प्रतिभा प्रस्फोटन कार्यक्रम–२०७६’ हुने भएको छ । ओझेलमा परेका कलाकारलाई साङ्गितिक कार्यक्रम मार्फत पर्दामा ल्याउने उद्देश्यले सो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । आयोजक रिहन्ना फिल्मस् ईन्टरटेन्टमेन्ट प्रा. लिले शुक्रबार विज्ञप्ती जारी गर्दै कार्यक्रम बारे जानकारी दिएको छ । बडादसंै, दिपावली

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

पहिरोले पुरिएरले एकै परिवारका ६ जनाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । पहिरोले पुरिएर रोल्पामा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । गएराति आएको पहिरोमा परी थबाङ गाउँपालिका २ छेर्लोबाङ झार्नेकी २८ वर्षीय श्रीकुमारी बुढा र उनका ४ वर्षीय छोरा असल बुढाको मृत्यु भएको हो । पहिरोमा परेर उनी सँगै श्रीकुमारीको ३८ वर्षीय जेठाजू जय बुढासहित बुढाका