
वडा अध्यक्षद्वारा आत्महत्या प्रयास
क्रेजी साप्ताहिक पथरी । बुटवल उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रमेश नेपालले आत्महत्याको प्रयास गरेका छन् । बिहान ९ बजे वडा नं २ स्थित आफ्नै घरमा नेपालले सिलिङ पंखामा झुण्डिएर आत्महत्या प्रयास गरेका हुन् । उनी झुण्डिएको परिवारका सदस्यले थाहा पाएलगत्तै अस्पताल पु¥याएका थिए । भैरहवास्थित युनिभर्सल मेडिकल