सडकमा खसेको पहिरोले जिप पु¥यो

क्रेजी साप्ताहिक पथरी । सिद्धबाबा सडक खण्डमा पहिरो खस्दा जिप पुरिँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । पाल्पाको तिनाउ गाउँपालिकाको दोभान हेडबक्स नजिकै शुक्रबार बिहान १०ः३० बजे खसेको सुख्खा पहिरोले लु १ ज २६१७ नम्बरको जीप पुरिँदा गुल्मी छापचौरका कमल परियारको मृत्यु भएको

किन डेंगु यति भयानक हुँदैछ ?

श्रृजना जि.सी. खरेल अचम्म लाग्छ, लामखुट्टेले अहिलेसम्म ५४ अर्ब मानिसलाई मारिसकेछ । दुई लाख बर्षभन्दा बढीको इतिहासको हिसाब (किताब हो यो । न्युयोर्क टाइम्समा प्रकाशित एक आलेखमा यस्तै तथ्य उल्लेख छ । हिजोका दिनमा लामखुट्टे हाम्रो निम्ति ठूलो स्वास्थ्य चुनौती थियो । आज पनि त्यो यथावत छ । हामी लामुखुट्टेको

लामखुट्टे धपाउन बालिएको धुपबाट पर्सामा आगलागी

क्रेजी साप्ताहिक पथरी । लामखुट्टे धपाउन बालिएको धुप गोठमा सल्केर आगलागि भएको छ ।  पर्साको पोखरीया नगरपालिका १० शिवबर्वाका रामपृत राउत कुर्मिको खरको छानाले छाएको फुसको गोठमा आगलागि हुँदा आगोले त्यहाँ बाँधिएका ८ वटा वस्तुभाउ जलेका छन् । २ वटा भैंसीको पाडी, १ भैंसी, ३ वटा खसी तथा बाख्रा जलेर

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

इटहरी उपमहानगर विरुद्ध मुद्दा, अदालतले दियो स्टे अर्डर

क्रेजी साप्ताहिक पथरी । व्यक्तिगत जग्गामा खोला कुदाउन खोजेको भन्दै उच्च अदालत विराटनगरले इटहरी उपमहानगरपालिकालाई मुद्दामा स्टे अर्डर जारी गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षणको नाममा निजी सम्पत्तिको विनाश गरेको भन्दै मुद्धा परेको थियो । कमला चौलागाई लगायतले हालेको मुद्दामा उच्च अदालतले उपमहानगरलाई तत्काल काम रोक्नु निषेधाज्ञायुक्त परमादेश जारी

बालिकालाई बसभित्रै जवरजस्ती गर्ने चालक र सहचालक पक्राउ

क्रेजी साप्ताहिक पथरी । एक बालिकालाई बसभित्रै जवरजस्ती गर्ने दुईजनालाई प्रहरीले मोरङको रंगेलीबाट पक्राउ गरेको छ । प्रहरीले रंगेली नगरपालिका वडा नम्वर ३ घर भई ना ६ ख ९३४४ नम्बरको वसका चालक वर्ष ३७ को किरण खड्का र सोही वसका सहचालक उर्लावारी नगरपालिका वडा नम्वर ४ घर भएका वर्ष १९

कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुुरु

क्रेजी साप्ताहिक । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु भएको छ । मंगलबारबाट देशभर एकैसाथ सुरु भएको अभियान हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिएको छ । नेपाली कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

भुस्याह कुकुरको टोकाइबाट झापामा तीनवटा हरिणको मृत्यु

क्रेजी साप्ताहिक पथरी । भुस्याहा कुकुरको टोकाइबाट झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिणको मृत्यु भएको छ ।  बुधबार बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए । कुकुरको

अभियान नेपालद्वारा जानकारी र अनुगमन

क्रेजी साप्ताहिक पथरी । हेफर इन्टरनेशनलसँगको सहकार्यमा अभियान नेपालले विहिबार मोरङको पथरीशनिश्चरेमा सञ्चालन गरेको परियोजनाका बारेमा जानकारी गराउँदै अनुगमन् समन्वय समिति समेत गठन गरेको छ । कार्यक्रममा, अभियान नेपालका अध्यक्ष प्रेम गिरीले हेफरको सहकार्यमा झापा र मोरङका ५ वटा महिला सहकारीसँग कार्यक्रम सञ्चालन गरिएको जनाउनु भएको छ । उहाँले महिलाहरुको

एनआइसी एसिया बैंकको थप तीन शाखा

क्रेजी साप्ताहिक पथरी । एनआइसी एसिया बैंकले बुधबार विराटनगरमा एक साथ तीन बैंकको औपचारिक शुभारम्भ गरेको छ । बैंकको विराटनगरमा अवस्थित मेनरोड र रोडशेष शाखाको मेयर भीम पराजुलीले रिबन काटेर शुभारम्भ गरेका छन् । यस्तैगरी, हाटखोला शाखा मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले उद्घाटन गरेका छन् । एनआइसी एसिया बैंक

भद्रगोलका ‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’

क्रेजी साप्ताहिक पथरी । हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ बाट छुिट्टएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले ल्याउन लागेको नयाँ टेलिश्रृङ्खलाको नाम ‘सक्किगोनि’ राखिएको छ । कलाकार अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले सामाजिक संजाल फेसबुक मार्फत एकसाथ टेलिश्रृङ्खलाको नाम सार्वजनिक गरेका हुन् । डियाहबले निर्माण गर्दै आएको ‘भद्रगोल’बाट