पाथिभरा अटो प्लाजामा एक्सचेन्ज अफर

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित न्यू पाथीभरा अटो प्लाजाले भदौ १८ देखि एक्सचेन्ज अफर सञ्चालन गरिरहेको छ । भदौ १८ देखि भदौ २० भोलिसम्म सञ्चालन हुने सो एक्सचेन्ज अफरमा स्थानीय मोटरसाइकल पारखीहरुले लाभ लिइरहेको सञ्चालक विपिन खड्काले जानकारी दिनुभयो । पथरीशनिश्चरेका अलवा कानेपोखरी, लेटाङ, उर्लाबारीका व्यक्तिहरुले बाइक एक्सचेन्ज

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

वडा कार्यालयद्धारा आगलागि पिडितलाई राहत

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे २ की आगलागी पिडीत सुकमाया राईको परिवारलाई वडा नं २ को कार्यालयल राहत स्वरुप ५० हजार रुपैयाँ प्रदान गरेको छ । वडा विपद व्यवस्थापन कोषबाट खर्च हुने गरी नगरपालिकामार्फत नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितका

अनुगमन समितिद्धारा स्टिमेटको अनुगमन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको विकास निर्माण अनुगमन् समितिले अव सुरु हुने योजनाहरुको स्टिमेटको अनुगमन् थालेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना बिष्ट वास्तोलाको अगुवाईमा इन्जिनियर कृष्णप्रसाद कोइराला सहितका समिति सदस्यहरुले हिजो त्यसप्रकारका योजनाको स्थलगत अनुगमन् गरेका छन् । ‘स्टिमेट भेरिफिकेशन’का रुपमा वडा नम्वर

पथरी शनिश्चरेमा स्वास्थ्य विमा सुरु

क्रेजी साप्ताहिक पथरी । स्वास्थ्य बिमाको कार्यक्रम मोरङको पथरीशनिश्चरे नगरपालिकामा हिजोबाट सुरु भएको छ । नगर कार्यपालिकाको बैठकपछि नगर प्रमुख दिलिपकुमार राईले उपप्रमुख यमुना विष्ट वास्तोलालाई स्वास्थ्य बिमा कार्ड वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् । सो अवसरमा, नगर प्रमुख राई सहितका कार्यपालिका सदस्य तथा कर्मचारीहरुले आ–आफ्नो पारिवारिक स्वास्थ्य

राई विद्यार्थी संघ विभाजित, रामचन्द्र राईको नेतृत्वमा छुट्टै समिति घोषणा, यायोक्खा अध्यक्षले विभाजनको जिम्मा लिनुपर्छ

क्रेजी साप्ताहिक पथरी । प्रदेश नं १ लाई किरात प्रदेश नामाकरण गराउने राजनीतिक संघर्षमा रहेका किरात राई विद्यार्थीहरुबीच विभाजन भएको छ । किरात राई यायोक्खा अन्तर्गत रहेको किरात राई विद्यार्थी संघ विभाजित भएको हो । खोटाङमा गत वैशाखमा सम्पन्न संघको ९औं राष्ट्रिय सम्मेलनबाट जितेन राईको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको

साथीलाई वडा कार्यालयमै छुरा प्रहार गर्ने पक्राउ

क्रेजी साप्ताहिक पथरी । झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा पुराने रिसीविका कारण आज बिहान ११ बजे साथीलाई छातीमा छुरा प्रहार गरी घाइते बनाउने सागर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ । सोही वडाका २३ वर्षीय तिम्सिनाले शिवसताक्षी–११ बस्ने ३३ वर्षीय सुरज राईलाई छातीमा छुरा प्रहार गरी वडा कार्यालयमै घाइते बनाएका थिए

बिषालु सर्पले डसेर २ जनाको मृत्यु

क्रेजी साप्ताहिक पथरी । सुनसरीको कोशी गाउँपालिका ७ हरिपुरकी ३० बर्षीया सरिता देवी यादवको बिषालु सर्पले डसेर मृत्यु भएको छ । मंगलवार दिउँसो करिव २ बजेको समयमा घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा खुट्टामा सर्पले डसी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा लगिएकोमा उपचारकै क्रममा बेलुका साढे ५ बजे मृत्यु भएको

आधा दर्जन यूवतीलाई रोजगार डटकमको म्यानेजर हुँ भन्दै बलात्कार र लुटपाट गर्ने पक्राउ

क्रेजी साप्ताहिक पथरी । आधा दर्जन युवतीहरुलाई जागिर लगाईदिने प्रलोभन दिँदै यौन शोषण र उनीहरुबाट लाखौ रुपैया ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका २ सितापुर बस्ने २९ वर्षीय संतोष कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीले उनलाई

फेरि बढ्यो सुनको मुल्य , यस्तो छ आजको मुल्य

क्रेजी साप्ताहिक पथरी । भदौ दोस्रो साता निरन्तर केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

मोरङको कानेपोखरीमा बर्डफ्ल्यु फेला, २२२ कुखुरासहितका पंक्षी नष्ट, करिब ५० लाखको क्षति

क्रेजी साप्ताहिक पथरी । बर्डफ्ल्युको संक्रमण भेटिएपछि मोरङको कानेपोखरीमा २२२ कुखुरासहितका पंक्षी नष्ट गरिएको छ । कानेपोखरी–३ हरकपुरमा रहेको यसोधरा कृषि फर्ममा पालिएका हाँस, टर्की, स्थानीय कुखुरा र बट्टाईमा बर्डफ्ल्युको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु ज्ञान केन्द्र मोरङ का प्रमुख सुशील अधिकारीले जानकारी दिएका छन् । त्यस फर्ममा रहेका