
वन डढेलो नियन्त्रण चुनौती बनेको निश्कर्ष बास्तोलाको संयोजकत्वमा सञ्जाल गठन
क्रेजी संवादाता । उर्लाबारी, मंगलबारे सव डिभिजन वन कार्यालयले शुक्रबार सामुदायिक तथा साझेदारी वनका प्रतिनिधि र वन कर्मचारीलगायत सरोकारवालाहरुको समन्वय बैठक गरी वन डढेलो नियन्त्रण सञ्जाल गठन गरेको छ । डढेलो नियन्त्रण गर्न सामुदायिक वन र उपभोक्तालाई नै धेरै जवाफदेही बनाउने उद्देश्यका साथ सञ्जाल गठन गरिएको कार्यालयका सहायक वन अधिकृत