पञ्चायत माविद्वारा विशेष उत्प्रेरणा कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित श्री पञ्चायत माध्यमिक विद्यालयको आयोजनामा नेपालकै उत्कृष्ट मोटिभेसनल स्पीकर सौनक भट्टद्वारा विशेष उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । आज एक औपचारिक कार्यक्रमका बीच पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले गमलाको फुलमा पानी हालेर उद्घाटन गर्नुभएको हो । पथरीको सिनभिलेज पार्टी प्यालेसमा आयोजित सो

पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा अभिमुखीकरण कार्यक्रम

पथरीशनिश्चरे, चैत २८ पथरीशनिश्चरेमा पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक तथा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आज नगरपालिकाको सभाहलमा नगरकै आयोजनामा बैठक तथा अभिमुखीकरण कार्यक्रम भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा आधारभूत पोषण तथा बहुक्षेत्रीय पोषण योजना संघीय मामिला

सागरद्वारा उपाधिमा दावेदारी प्रस्तुत

क्रेजी संवाददाता पथरी । स्थानीय खेलाडी लोकसागर साम्बा दोस्रो दिनको पाँचौ चरणको खेल सकिंदासम्म ४ जित र एक बराबरीको नतिजा निकाल्दै उपाधिमा दावेदारी प्रस्तुत गरेका छन् । साम्बाले तेस्रो चरणमा नेपाल च्याम्पियन पुरूषोत्तम चौलागाईँलाई बराबरीमा रोकेका थिए भने चौथो चरणमा १७९५ रेटेड चुडामणी कुलुङ राई पराजित गरेका थिए । दोस्रो

ग्रासरुट अभियानअन्तर्गत घाट सरसफाइँ

क्रेजी सवादाता , पथरी चैत्र २१ गते नेकपा ९एमाले० को जारी मिसन ग्रासरुट २०७९ अन्तर्गत १० नम्बर वडा कमिटी, पथरी शनिश्चरे नगरपालिकाले भिन्न प्रकारको रचनात्मक र जनसरोकारमुखी कामको रूपमा स्थानीय डाँस खोलाको घाट सरसफाइँ सम्पन्न गरेको छ । यहाँको व्यस्त दाहसंस्कार स्थलको रूपमा प्रयोगमा आएको यो घाट सरसफाइँ कार्यक्रमलाईआज बिहानैदेखि

नेपाल उत्पीडित जातीय मुक्ति समाजमा गीता

क्रेजी संवाददाता पथरी । नेपाल उत्पीडित जातीय मुक्ति समाज पथरीशनिश्चरेको तेस्रो नगर अधिवेशनले गीता विश्वकर्माको नेतृत्वमा २३ सदस्य समिति चयन गरेको छ । शनिबार पथरीशनिश्चरे वडा नं. १ को शिवालय मन्दिरमा भएको अधिवेशनबाट उपाध्यक्ष भागवत पासवान, मनमाया विका, सचिव अन्जना दर्जी, उप–सचिव केशीका महत, कोषाध्यक्ष प्रमिला ल्वागुन रहेका छन् ।

मुखको क्यान्सरका कारण ज्यान गुमाएकी रुपाको परिवारलाई अमेरीकाको कबीर ज्ञानोदय सामाजिक केन्द्रबाट सहयोग

प्रेमप्रसाद भट्टराई (के डी) पथरी मोरङको पथरीशनिश्चरे वडा नं १० कि स्वर्गिय रुपा राईको परिवारलाई अमेरीकाबाट आर्थीक सहयोग जुटेको छ । पथरीशनिश्चरे वडा नं १० घर भइ हाल अमेरीकामा रहेका समाजसेवि युवा दिपेन्द्र दाहालको पहलमा अमेरीकाको ओहायो स्थित कबीर ज्ञानोदय सामाजिक केन्द्र नामक संस्थाबाट १ लाख २ हजार ८ सय

पञ्चायत माविको शुभकामना आदानप्रदान कार्यक्रम

क्रेजी संवादाता पथरी । मोरङको पथरी शनिश्चरेमा रहेको नमुना विद्यालय पञ्चायत माध्यमिक विद्यालयले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कक्षा १०को एसईई परिक्षामा समेल हुने विद्यार्थीहरुलाई सफलताको शुभकामना प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । फलामे गेटको रूपमा रहेको परिक्षामा सहभागी हुन गैरहेको विद्यार्थीहरुलाई शुभकामना दिँदै शिक्षकहरुले पढाइ

शनिश्चरे साकोसले सरसफाइ कार्यक्रम गर्ने

क्रेजी संवाददाता पथरी। मोरङ पथरीशनिश्चरे ९ मा स्थापित शनिश्चरे बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा बजार सरसफाइ हुने भएको छ । ६६ औ राष्ट्रिय सहकारी दिबसको उपलक्ष्यमा साकोसले चैत १८ गते शनिबार बिहान ७ बजे देखी सरसफाइ कार्यक्रमको सुरुवात गर्ने भएको हो । साकोसले आफ्नो अफिसीयत फेसबुक अकाउन्ट मार्फत शेयर

सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्व सम्मानित हुने

क्रेजी संवाददाता पथरी । एभरेष्ट अंग्रेजी आवासीय माध्यमिक विद्यालयद्वारा सञ्चालित सि.एम्. कन्दङ्वा स्मृति कोषद्वारा तीन जना व्यक्तित्वहरु सम्मानित हुनेभएका छन् । आज मोरङको पथरीशनिश्चरे–१ मा स्थापित एभरेष्ट अंग्रेजी आवासीय माविको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले सो कुरा सार्वजानिक गरेको हो । कोषका उपाध्यक्ष तथा विद्यालयका निर्देशक रविन कन्दङ्वाले सो

अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनलाई कारवाही

क्रेजी संवादाता, पथरीशनिश्चरे, चैत ७ पथरीशनिश्चरे नगरपालिका वडा नं. १ मा अवस्थित पथरी बजारमा आज अतिक्रमित गरी ब्यापार गर्ने र अव्यवस्थित पार्किङ गरी राखिएका सवारी साधनहरुलाई कारवाही गरिएको छ । पथरीशनिश्चरे नगर कार्यपालिका अन्तर्गतको भौतिक पूर्वाधार समितिका संयोजक विरध्वज शिवा, नगरपालिकाका योजना तथा प्रशासन शाखाका कर्मचारीहरु, नगर प्रहरी र पथरी