
नगरमा लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम
क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरपालिकामा एक दिने लघु उद्यम विकास सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम भन्ने मूल मर्म सहित आज पथरीशनिश्चरे नगरपालिका लघु उद्यम विकास शाखाको आयोजनामा कार्यक्रम भएको हो । नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो कार्यक्रममा उप–प्रमुख