
पथरीका क्यानसर पिडित जीतन राईलाई बचाउन अपिल
पथरी । पथरीशनिश्चरे ७ मायालुचौक निवासी क्यानसर पिडित ४५ वर्षका पञ्चकुमार राई (जीतन बाहिङ राई) लाई बचाउन आफन्तले अपिल गरेको छ । ३ जना छारीको बाबु राईलाई मलद्धवारमा क्यानसर भएको २ हप्ता अगाडी पूर्वाअञ्चल क्यानसर अस्पताल बिर्तामोडमा पहिचान भए पछि हाल उपचारको लागी सहयोको अपिल गरेको हो । निर्माण मजदुरी