पथरीशनिश्चरेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

क्रेजी संवाददाता ईस्वर दुलाल।  इलाका प्रहरी कार्यालयले पथरीशनिश्चरेमा समुदाय प्रहरी साझेदारी कार्यक्रम गरेको छ । पथरीशनिश्चरे वडा नं. ९ को सभाहलमा भएको कार्यक्रममा लागुऔषध दुव्यसनीको विषय उठेको थियो । कार्यक्रममा पथरीशनिश्चरे–४ का अध्यक्ष लोकनाथ न्यौपाने, सदस्य कल्पना श्रेष्ठ, मिनाकुमारी बि.क., उपेन्द्र कार्की, पथरी शनिश्चरे ८ का अध्यक्ष नबिन कार्की, सदस्य

चाँगुनारायणमा केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायणमा केन्द्र बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । शनिवार बिहान २ बजेर ३६ मिनेटमा धक्का महसुश गरिएको हो । भूकम्पले काठमाडौंसहित उपत्यकाका सहित भक्तपुर, ललितपुर काभ्रे लगायतका जिल्लाहरूमा धक्का महसुस

प्याब्सन पथरीशनिश्चरेद्वारा चित्रकता प्रतियोगिता

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा प्याब्सन नगर कार्यसमिति पथरीशनिश्चरेको आयोजनामा चित्रकला प्रतियोगिता भएको छ । शुक्रबार भएको सो प्रतियोगितामा कक्षा ६ देखि १० सम्ममा सुपब् मोडलका अंकित राई प्रथम, भूपू सैनिकका प्रज्वल राउत द्वितीय, प्याराडाइसका खेमिसा लिम्बु तृतयि र अरुणोदयका नुना अधिकारी सान्त्वना भएका छन् । यस्तैगरी कक्षा १

मोरङ क्षेत्र नम्बर ३ मा युवा नेता दुलालको दाबी

  बिराटनगर। सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको प्रस्तावित मिति तोकेसँगै मोरङमा कांग्रेस नेताहरूले आफ्ना गतिविधि तिब्ररुपमा बढाएका छन् । स्थानीय निर्वाचनमा सर्मनाक हार ब्योहोेरेको कांग्रेसमा संघ र प्रदेशमा उम्मेद्वारी घोषणा सुरु भएको छ । यसै क्रममा मोरङ –३ मा नेपाली कांग्रेसका युवा नेता केशवप्रसाद दुलालले उमेद्वारी घोषणा गर्नु

वडा नं. १० मा ढाका बुनाई तालिम समापन

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे–१० मा नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित ३ महिने ढाका बुनाई तालिमको आज समापन भएको छ । नगरस्तीय प्रगतिशिल ढाकातान समितिको आयोजनामा सम्पन्न कार्यक्रममा पूर्व नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु उद्यमी वन्ने ढाकातानको कार्यक्रमलाई नगरले निरन्तरता दिन अनुरोध गर्नुभयो । कार्यक्रममा, १० नम्बर

शालिग्राम–मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार शर्मा र भट्टराईलाई

क्रेजी संवाददाता विराटनगर । प्रेस चौतारी नेपाल मोरङ शाखाले शालिग्राम मञ्जु दाहाल शिक्षा पत्रकारिता पुरस्कार अग्रज पत्रकार यज्ञ शर्मा र लिलाराज भट्टराईलाई प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिको बैठकले २०७७ सालको पुरस्कार अग्रज पत्रकार मोरङका शर्मालाई र २०७८ को पुरस्कार सुनसरीका पत्रकार भट्टराईलाई

भन्सार छली ल्याउदै गरेको समान बरामद

क्रेजी संवाददाता मोरङ । मोरङको छुट्टाछुट्टै स्थानबाट अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको समान प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका बिराटनगर महानगरपालिका–१२ बाट अबैधरुपमा भन्सार छलेर चोरी पैठारी गर्दै नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १ लाख ९४ हजार

अग्नी पीडित नेम्बाङको घर शिलान्यास

क्रेजी संवाददाता शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. १ का अग्नी पीडित अम्बर नेम्बाङको घर पुनः निर्माण अभियान समितिद्वारा शिलान्यास गरिएको छ । बुधबार नेपाल खेलकुद महसंघ तथा वार्ड नं. १ का युवाहरुको अगुवाईमा घर निर्माणलाई अघि बढाइएको हो । शिवसताक्षी नगर प्रमुख मेघाहाङ्ग थोप्रा (रोशन)को प्रमुख आतिथ्यमा शिलान्यास गरिएको

पथरी अस्पतालले पूर्ब प्रहरीलाई औषधि उपचारमा छुट दिने

क्रेजी संवाददाता मोरङ । मोरङको पथरीशनिश्चरे १ मा अवस्थित पथरी अस्पतालले पूर्ब प्रहरी (सेवा निवृत्त)हरुलाई औषधि उपचारमा छुट गर्ने भएको छ । नेपाल पूर्ब प्रहरी संगठन पथरी शनिश्चरे र पथरी अस्पतालवीच बुधबार पूर्ब प्रहरी र प्रहरीको परिवारलाई छुटमा औषधि उपचार गर्ने सम्झौता भएको छ । इलाका प्रहरी कार्यालय पथरीमा इन्चार्ज

पथरीशनिश्चरे वडा नं. १० मा सिलाई कटाई तालिमको समापन

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे–१० मा नगरको महिला लक्षित कार्यक्रम अन्तर्गत सञ्चालित ३ महिने सिलाई कटाई तालिमको आज समापन भएको छ । एकता महिला समूहको आयोजनामा भएको कार्यक्रममा पूर्व नगर उपप्रमुख यमुना विष्ट बास्तोला, १० नम्बर वडाध्यक्ष जीवन खतिवडा, कार्यपालिकाका पूर्व सदस्य मैनादेवी फूयल आचार्य सहितले महिला लक्षित यसप्रकारको सिपमुलक