शनिश्चरे स्वास्थ चौकीको निरीक्षण

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे वडा नं. ९ मा अवस्थित शनिश्चरे स्वास्थ चौकी निरीक्षण गरिएको छ । सोमबार नगर उपप्रमुख देविमाया काफ्लेले स्वास्थ चौकीको निरीक्षण गर्नुभएको हो । नगर वासीको स्वास्थ अवस्थालाई मध्यनजर गर्दै आम नागरिकले सहज रुपमा स्वास्थ्य लाभ लिन सहज होस् भन्ने हेतुले काफ्लेले स्वास्थ्यचौकीको अवलोकन गर्नुभएको

उपप्रमुख काफ्लेद्वारा सामुदायिक भवन निर्माण स्थलको अवलोकन

ईस्वर दुलाल पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ४ मा निर्माणाधीन सामुदायिक भवनको अवलोकन गरिएको छ । गणेश अम्बिका सामुदायिक भवनको नगर उपप्रमुख देवीमाया काफ्लेले सोमबार निर्माणस्थल अवलोकन गर्नुभएको हो । प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक सामुदायिक भवन’ कार्यक्रम अन्तर्गत ५ करोड बढीको बजेटमा निर्माण हुन लागेको र

विपन्न परिवारका विद्यार्थीहरूलाई साईकल वितरण

ईस्वर दुलाल पथरी । मोरङको पथरी शनिश्चरे वडा नं. ९ ले विपन्न वर्गका विद्यार्थीहरूलाई आज साईकल वितरण गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेट मार्फत् विपन्न परिवारको विद्यार्थीहरूलाई साईकल वितरण गरेको हो । वडाले कुक तालिम तथा साईकल वितरण शीर्षकमा रहेको बजेटबाट वडा कार्यलयमा एक कार्यक्रमको आयोजना गरी वितरण

उर्लाबारीमा ३ दिने फुड फेस्टिबल हुने

क्रेजी संवाददाता उर्लाबारी । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद उर्लाबारीको आयोजनामा मोरङको उर्लाबारीमा ‘प्रथम फुड फेस्टिवल तथा साँस्कृतिक प्रवद्र्धन कार्यक्रम २०७९’ को आयोजना गरिने भएको छ । यहाँस्थित उर्लाबारी पार्टी प्यालेसमा यहि असार ३,४ र ५ गते फुड फेस्टिबलको आयोजना गरिने भएको आज आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी

वडास्तरीय धान खेती कृषक समूह गठन

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे ८ मा धान खेतीका समस्या पहिचान गरी उत्पादन बृद्धिको योजना सहित शनिबार वडास्तरीय धान खेती कृषक समूह गठन गरिएको छ । वडाको खेतीयोग्य जमिनमा धान उत्पादनमा वृद्धि गर्नका लागि वडाध्यक्ष नवीन कार्कीको अध्यक्षताको भेलाले पुष्पबहादुर खड्का (अभिराम) को संयोजकत्वमा ११ सदस्यीय धानखेती कृषि

रतुवामाई एमालेले प्रतिबद्धता कार्यान्वयनमा जोड दिने

क्रेजी संवाददाता रतुवामाई । रतुवामाई नगरपालिका कमिटी एमालेले चुनावताका जारी गरेको प्रतिबद्धता कार्यान्वयनमा जोड दिने भएको छ । नगर उपप्रमुख दमयन्ता चुडालको नेतृत्वमा बहुमत कार्यपालिका गठन गर्न सफल भएको एमालेले भूगोलमा आधारित पार्टीको रतुवामाई नगरपालिका कमिटीको पदाधिकारी, नगरमा उपलब्ध जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय कमिटीसम्बद्ध नेतृत्वको हिजो मदनग्राममा सम्पन्न बैठकले

पथरी खानेपानीमा जयराम बिष्ट सर्वसम्मत

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं साधारणसभाबाट जयराम बिष्ट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको पथरीशनिश्चरे–१ को मन्दिरलाइनमा साधारणसभा सम्पन्न हुँदै नव कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । यस्तैगरी उपाध्यक्षमा वेदनिधि खनाल, सचिवमा महेन्द्र राई, सह–सचिवमा कुलमाया तिम्सिना भण्डारी, कोषाध्यक्षमा

रेडस्टारद्वारा कक्षा १२ का विद्यार्थीलाई विदाई तथा शुभकामना कार्यक्रम

क्रेजी संवाददाता पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा अवस्थित रेडस्टार माविले कक्षा –१२ का विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बीच उक्त विद्यालयमा अध्ययनरत कक्षा–१२ का सम्पूर्ण विद्यार्थीहरूलाई विदाई सहित बधाई तथा शुभकामना प्रदान गरिएको हो । प्रमुख अतिथि रहनुभएका नगर शिक्षा

पथरी शनिश्चरेको राजस्व परामर्श समितिको बैठक

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरको राजस्व परामर्श समितिको शनिबारको बैठकले आर्थिक ऐनको मस्यौदा २०७९ बारे छलफल गरेको छ । नगर उपप्रमुख एवम् समिति संयोजक देवीमाया काफ्लेको संयोजकत्व र नगर प्रमुख मोहनप्रसाद तुम्वापोको विशेष आमन्त्रणमा बसेको समितिको बैठकले कर तथा दस्तुरका विषयमा छलफल गरेको छ । आर्थिक वर्ष

थ्रामथान उद्घाटनसँगै वृहत् साँस्कृतिक कार्यक्रम

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका ५ सिसौली अरुण टोल स्थित उर्लाबारी धिमाल टोल समितिले धिमाल ग्रामथान उद्घाटनसँगै बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । नयाँ वर्षको आगमन संगै बैशाख २ गते मोरङ राजारानी धिमाल डाँडादेखि धिमाल समुदायमा जातिर÷सिरिजात सुरु भएको हो । कार्यक्रमको उद्घाटन भने उर्लाबारी नगरपालिकाका मेयर