अन्ततः सभामुख महराद्धारा राजिनामा

क्रेजी साप्ताहिक । सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । यौन दुव्र्यवहारको आरोप लागेपछि उनले उपसभामुखसमक्ष राजीनामा पत्र बुझाएका छन् । आफूमाथि लागेको आरोपबारे सत्यतथ्य छानविनका लागि अनुसन्धानमा सहज होस भनेर नैतिकताका आधारमा राजीनामा दिएको महराले बताएका छन्ु । तर राजीनामा पत्रमा ‘छानविन प्रक्रिया नसकिँदासम्मका लागि’ भन्ने शब्द प्रयोग गरेका

सभामुख र सांसदबाट राजीनामा देऊः नेकपा

क्रेजी साप्ताहिक । सभामुख कृष्णबहादुर महरालाई पदबाट राजिनामा दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सुझाव दिएको छ । सभामुख र साँसद दुवै पदवाट राजिनामा दिन पार्टीका नेताहरुले सुक्राव दिएका हुन् । महरामाथि संसद सचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सो बारे छलफल गर्न आज वसेको नेकपा सचिवालयको बैठकले

पथरीशनिश्चरे वडा नं ८ का १ सय १५ ज्येष्ठ कम्युनिष्ट सम्मानित हुने

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर ८ का १ सय १५ जना ज्येष्ठ कम्यूनिष्ट सदस्यहरुलाई नेपाल कम्यूनिष्ट पाटीको वडा कमिटीले सम्मान गर्ने भएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा असोज ९ गते नेकपा ८ नम्बर वडा कमिटीले मंगलबारे चोकमा कार्यक्रमको

नेकपा नेता तथा पूर्वसांसद् बैरागीको निधन

क्रेजी साप्ताहिक पथरी । नेकपाका नेता तथा पूर्वसांसद हरि बैरागी दाहालको निधन भएको छ । मस्तिष्कघातबाट पिडित उनको ६२ ववर्षको उमेरमा निधन भएको हो । ०५१ सालको आमनिर्वाचनमा संखुवासभा क्षेत्र नम्बर १ बाट सांसद् निर्वा्चित दाहाल पछिल्लो समय ऊर्जा क्षेत्रमा काम गर्दै आएका थिए । सक्रिय राजनीतिभन्दा विकासे अभियन्ताका रूपमा

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट २६० कैदीको सजाय कट्टा, २२ जनालाई माफी

क्रेजी साप्ताहिक पथरी । राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् । संविधान दिवसको अवसरमा राष्ट्रपतिले सो घोषणा गरेकी हुन । नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन( ऐन,

कांग्रेस जागरण अभियानः अर्घाखाँचीमा ५ सय ७९ नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । नेपाली काङ्ग्रेसको जागरण अभियानाका क्रममा अर्घाखाँचीको पाणिनि गाउँपालिकामा तत्कालिन एकिकृत नेकपा माओवादीका वडाअध्यक्ष र सदस्य पदका उम्मेदवारसहित ५ सय ७९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।  पाणिनि गाउँपालिका ८ पालीमा स्थानीय तहको निर्वाचनमा तत्कालिन एकिकृत माओवादीबाट वडाध्यक्षका उम्मेदवार नुर मोहमद अलि र सदस्यका उम्मेदवार मधु पन्तसहितका

अपरिपक्व मन्त्रि योगेस भटटराई डेढ महिनामै आधा दर्जन बढी विवाद (विवादका घटना सहित)

क्रेजी साप्ताहिक पथरी । युवा जोश, जाँगर बोकेका र दुई तिहाईको जनमत बोकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भविष्य भनेर चित्रण गरिएका योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेपछि पुनः एकपटक चर्चामा छन् । तर, उनको चर्चा सकारात्मक र नकारात्मक दुवै कोणबाट भइरहेको छ । मन्त्री बनेपछि आफ्नो कार्यक्षेत्रमा

जागरण अभियानमा हातपात गर्नेलाई कारवाही हुन्छ ः गृहमन्त्री थापा

क्रेजी साप्ताहिक पथरी । नेपाली काङ्ग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्र्तगत बाँकेको सीतापुरमा भएको घटनाका दोषीलाई कारवाही गर्ने गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आज बिहान नेपाली काङ्ग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारवाही गर्ने प्रक्रिया अगाडि बढाउने बताएका हुन्।

कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुुरु

क्रेजी साप्ताहिक । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु भएको छ । मंगलबारबाट देशभर एकैसाथ सुरु भएको अभियान हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिएको छ । नेपाली कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै

प्रधानमन्त्री ओलि शुक्रबार स्वदेश फर्कने

क्रेजी साप्तहिक पथरी । स्वास्थ्यउपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री के.पी. शर्मा ओली यही भदौ २० गते शुक्रबार स्वदेश फर्कने भएका छन् । सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओली स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रबार स्वदेश फर्कन लागेका हुन् । प्रधानमन्त्री ओलीले टेलिफोन मार्फत आफू २० गते स्वदेश फर्कने तयारीमा रहेको