
सरकारले माफी माग्नुपर्छ :- राजेन्द्र महतो
क्रेजी साप्ताहिक पथरी । सरकारले आफ्नो मानहानि गरेको भन्दै राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले माफी माग्न माग गरेका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै उनले भ्रमको खेती नगर्न सरकारलाई चेतावनी दिए । आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दा सञ्चारमन्त्री गोकुल बास्कोटाले ८ जनाको नागरिकता खारेज भएको भनी जानकारी दिएका थिए