
ईटहरीका ब्यबसायी डम्बर तामाङलाई बालग्रामको जग्गा बिक्री गरेपछी नेकपाभित्रै भाँडभैलो
क्रेजी साप्ताहिक पथरी । मोरङको बेलबारी २ मा अवस्थित साहारा बालग्रामको जग्गा बिक्री प्रकरणमा नेकपा भित्र भाडभैलो मच्चिन थालेको छ । ईटहरीका ब्यबसायी डम्बर तामाङलाई साहारा बालग्रामको नाममा रहेको सो जग्गा बिक्री गरिएपछि नेकपा भित्रै भाँडभैलो शुरु भएको हो । जग्गा बिक्री प्रकरणमा पुर्ब सांसद हर्कमान तामाङ,पुर्ब गाबिस अध्यक्ष शिव