
आज दमकमा खेलकुद महासंघको प्रदेशस्तरीय भेलामा अध्यक्ष नेपाल आउने
क्रेजी संवाददाता दमक । झापाको दमकमा आज पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आउने कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी सम्बद्ध नेपाल खेलकुद महासंघ समाजवादीको आयोजनामा हुने खेलको नमुना प्रदर्शन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेता नेपाल आउने कार्यक्रम तय भएको हो । आयोजक महासंघ समाजवादीले